01/07/2026
असार १५, दही चिउरा खाने र रोपाइँको खुसी साटासाट गर्ने नेपालीहरूको विशेष दिन। 🌱
यस पावन अवसरमा सुखी परिवार क्लिनिक परिवारले पनि दही चिउरा ग्रहण गर्दै नेपाली संस्कृति, किसानहरूको अथक मेहनत र समृद्धिको कामना गरेका छौं।
🏥 Sukhi Pariwar Clinic
🏩 Central Colony, Kalimati, Kathmandu
☎️ 5373180, 9861768442
📩 [email protected]
👪 बाँझोपनको उपचार सम्भव छ ।
👨👩👧 परिवार नियोजन आवश्यक छ ।