Milan Batala/मिलन बटाला

Milan Batala/मिलन बटाला नमस्कार!
यस पेजमा बिज्ञापन र जानकारी मुलक पोस्टहरु रहनेछन्।

आवेदन दिनको लागि सम्बन्धित कार्यालयमा सम्पर्क गर्नुहोला।
Contact the concerned office to apply.
आधिकारिक विज्ञापन (Vacancy) र सूचनाका लागि Follow गर्नुहोला।
धन्यवाद!

16/09/2026

करारमा कर्मचारी भर्ना सम्बन्धी सूचना ।
14/09/2026

करारमा कर्मचारी भर्ना सम्बन्धी सूचना ।

करारमा कर्मचारी भर्ना सम्बन्धी सूचना ।भक्तपुर अस्पताल।
14/09/2026

करारमा कर्मचारी भर्ना सम्बन्धी सूचना ।
भक्तपुर अस्पताल।

🇮🇱 इजरायलमा सहायक कामदार (Caregiver) का लागि रोजगारीको अवसर!नेपाल सरकार, वैदेशिक रोजगार विभागबाट इजरायलका दीर्घकालीन स्य...
13/09/2026

🇮🇱 इजरायलमा सहायक कामदार (Caregiver) का लागि रोजगारीको अवसर!

नेपाल सरकार, वैदेशिक रोजगार विभागबाट इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा नेपाली सहायक कामदार छनोटका लागि आवेदन आह्वानसम्बन्धी सूचना प्रकाशित भएको छ।

इच्छुक तथा योग्य नेपाली नागरिकहरूले सरकारी सूचनामा उल्लेख गरिएका योग्यता, प्रक्रिया, आवश्यक कागजात र आवेदनको अन्तिम मिति राम्रोसँग हेरी आवेदन दिनुहोस्।

आवेदन तथा सम्पूर्ण विवरणका लागि सरकारी सूचना हेर्नुहोस्।
आवेदन/विवरण: ferms.dofe.gov.np

⚠️ महत्त्वपूर्ण: आवेदन दिनुअघि वैदेशिक रोजगार विभागको आधिकारिक सूचना हेरेर मात्र प्रक्रिया अगाडि बढाउनुहोस्। अनधिकृत व्यक्ति वा एजेन्टलाई पैसा नदिनुहोस्।

#इजरायलरोजगारी #वैदेशिकरोजगार #नेपालसरकार

13/09/2026

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Milan Batala/मिलन बटाला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Milan Batala/मिलन बटाला:

Shortcuts

Share