13/08/2026
शरीरले दिने साना संकेतहरूलाई बेवास्ता नगर्नुहोस्! 🩺🚨
लगातार थकान महसुस हुनु, जोस-जाँगर नहुनु वा अस्वाभाविक तौल बढ्नु मुटु, कलेजो, मिर्गौला वा थाइराइड जस्ता गम्भीर स्वास्थ्य समस्याका प्रारम्भिक लक्षण हुन सक्छन्।
आफ्नो स्वास्थ्यको समयमै ख्याल राख्नुहोस् र विशेषज्ञको परामर्श लिनुहोस्।
👨⚕️ डा. सजल भट्टराई (Consultant Physician)
⏰ OPD समय: बेलुका ४:३० देखि ५:३० सम्म
📞 01-5389534 | 01-5389535
📍 Sitapaila, Kathmandu
🌐 www.sihrc.com.np