Himalayan Cosmos

Directions

Himalayan Cosmos Collaborations & Creative Partnerships —

[email protected]

When your energy aligns with your purpose, even the stars become guides—not limits.
29/06/2026

When your energy aligns with your purpose, even the stars become guides—not limits.

जुन १५, २०२६ — सोमबारे औँसी 🌑सोमबार चन्द्रको दिन हो, औँसी चन्द्रको शून्य अवस्था। त्यसैले यो दिनलाई मन, भावना, अवचेतन र भ...
14/06/2026

जुन १५, २०२६ — सोमबारे औँसी 🌑

सोमबार चन्द्रको दिन हो, औँसी चन्द्रको शून्य अवस्था। त्यसैले यो दिनलाई मन, भावना, अवचेतन र भित्री ऊर्जासँग जोडेर हेरिन्छ।

हाम्रा परम्पराहरूमा औँसीको बिहान नबोली स्नान गर्ने, जप, ध्यान र मन्त्र उच्चारण गर्ने चलन छ। यसको उद्देश्य केवल धार्मिक कर्मकाण्ड मात्र होइन, मनलाई शान्त बनाउने, अनावश्यक मानसिक आवाज कम गर्ने र आफ्नो ऊर्जा भित्र केन्द्रित गर्ने पनि हो।

पूर्वज स्मरण, दान, सेवा, पशुपक्षीलाई भोजन, र घरको सफाइ जस्ता कार्यहरू पनि यही भावनासँग जोडिएका छन्।

औँसीले एउटा सरल सन्देश दिन्छ—

“जब चन्द्रको प्रकाश बाहिर देखिँदैन, तब भित्री प्रकाश खोज्ने समय आएको हुन्छ।” 🌑🙏

अलिकति मौनता, अलिकति जप, अलिकति कृतज्ञता र अलिकति आत्मचिन्तनका लागि छुट्याउनुहोस्। कहिलेकाहीँ शून्यता नै नयाँ सुरुवातको आधार बन्छ। ✨

( AI Image)

Kaalbhairav is the fierce, transformative manifestation of Lord Shiva who represents the eternal flow of time and the de...
23/05/2026

Kaalbhairav is the fierce, transformative manifestation of Lord Shiva who represents the eternal flow of time and the destroyer of ego and fear.

16/05/2026

भोलि (जेठ ३) बाट मलमास सुरु हुँदैछ!!

नित्य पूजा बाहेक अरू सबै खाले शुभ कार्यहरू (विवाह, व्रतबन्ध, नयाँ सुरुवात) अब एक महिनाको लागि pauseहुनेछन्। तर चिन्ता नगर्नुस्, यो समय एकदमै विशेष छ!

बाहिरी काम रोकेर आफ्नो मन र आत्मालाई सफा गर्ने, ध्यान गर्ने र नराम्रा बानीहरू छोड्ने यो मौका हो।

र शनिदेव पनि रेवती नक्षत्रमा प्रवेश गर्दैछन्! यसले गर्दा अलिकति इमोसनल भइने र भित्री रूपमा धेरै कुरा सिक्ने समय आएको संकेत गर्छ।

बाहिरी दुनियाँमा धेरै दौडधुप गर्नुभन्दा यो समयमा अलिकति 'लो-प्रोफाइल' बसेकै राम्रो।

सकेसम्म मन्त्र जप, दान र आत्म-समीक्षा (self-reflection) मा ध्यान दिउँ। 🕉️

भौतिक संसारलाई एकछिन थाती राखेर आफ्नो स्पिरिचुअल गेम अपग्रेड गर्ने समय हो है!

16/05/2026

हे शनि देव, मलाई सही बाटो देखाइदिनुहोस् र रक्षा गरिदिनुहोस्।

Where Ketu creates confusion, Ganesh brings direction. 🐘✨Ketu prominent (house/sign/nakshatra) भएका हरुले गणेश मन्त्र सु...
12/05/2026

Where Ketu creates confusion, Ganesh brings direction. 🐘✨

Ketu prominent (house/sign/nakshatra) भएका हरुले गणेश मन्त्र सुन्नुस् 🕉️
मन अलि clear हुन्छ, unnecessary fear कम हुन्छ अनि blocked energy पनि slowly खुल्न थाल्छ ✨
Especially Ketu dasha/antardasha मा subtle लाभ feel हुन सक्छ ।

The Goddess doesn’t grant wishes. She reveals what you already deserve. 🔱
10/05/2026

The Goddess doesn’t grant wishes. She reveals what you already deserve. 🔱

🕉️
01/05/2026

🕉️

यत्र जीवः तत्र शिवः 🕉️
28/04/2026

यत्र जीवः तत्र शिवः 🕉️

21/04/2026

Karma does not punish or reward. It simply returns — like light to water, like water to sky.

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Himalayan Cosmos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share