02/10/2026
Embryo Transfer अघि Embryo Glue किन प्रयोग गरिन्छ?
Embryo Glue नाम सुन्दा glue वा gum जस्तो लाग्न सक्छ, तर वास्तवमा यो embryo transfer अघि प्रयोग गरिने special culture media हो।
Transfer गर्नु अघि embryo लाई केही समय यस media मा राखिन्छ, जसले uterus मा implantation support गर्न मद्दत गर्न सक्छ।
तर यो सबैमा pregnancy guarantee गर्ने उपाय होइन। Patient को अवस्था, embryo quality र doctor evaluation अनुसार यसको प्रयोग गरिन्छ। 💙
Embryo Transfer र IVF options बारे सही guidance चाहिन्छ?
Slavica IVF & Research Center मा विशेषज्ञसँग consultation बुक गर्नुहोस्।
📍 Sinamangal, Kathmandu
📞 01-5916860 | 9822799666