Nugabest Nepal

Nugabest Nepal We are authorized dealer of Nuga Medical Korea appointed from March 2023 for the inside territory of Nepal. Currently We are running 30 Outlets all
Over Nepal.

१० वर्षको निरन्तर विश्वास  एउटा ऐतिहासिक उपलब्धिकेही सम्मानले एउटा क्षणलाई चिनाउँछन्,तर केही सम्मानले वर्षौँको यात्रा, व...
02/09/2026

१० वर्षको निरन्तर विश्वास एउटा ऐतिहासिक उपलब्धि

केही सम्मानले एउटा क्षणलाई चिनाउँछन्,
तर केही सम्मानले वर्षौँको यात्रा, विश्वास र निरन्तर प्रतिबद्धताको कथा बोकेका हुन्छन्।
NUGA BEST ले मेडिकल डिभाइस विधामा लगातार १० वर्ष “Brand of the Year” को सम्मान प्राप्त गर्दै आएको छ।
सन् २०२६ मा, यही ऐतिहासिक निरन्तरताको कदर स्वरूप हामीले प्राप्त गरेका छौँ
“Brand of the Year MASTERPIECE”
समय बदलियो।
बजार बदलियो।
प्रविधि र मानिसका अपेक्षाहरू पनि बदलिँदै गए।
तर एउटा कुरा कहिल्यै बदलिएको छैन—
गुणस्तरप्रतिको प्रतिबद्धता, ग्राहकप्रतिको जिम्मेवारी र विश्वासलाई निरन्तर कायम राख्ने हाम्रो संकल्प।
हाम्रो लागि NUGA BEST केवल एउटा उत्पादन वा ब्रान्ड मात्र होइन; यो विश्वास, सम्बन्ध र साझा यात्राको नाम हो।
विश्वका विभिन्न स्थानमा NUGA BEST सँग जोडिनुभएका सम्पूर्ण ग्राहक, साझेदार, वितरक तथा शुभेच्छुकहरूलाई यो ऐतिहासिक सम्मान समर्पित गर्दछौँ।
१० वर्षको निरन्तर सम्मान।
१० वर्षको विश्वास।
र यात्रा अझै जारी छ।
❤️ Together, We Continue.
🏆 NUGA BEST Brand of the Year MASTERPIECE 2026

🙏🙏❤️❤️
01/09/2026

🙏🙏❤️❤️

काठमाडौं । नुगा मेडिकल कोरिया, नुगाबेष्ट नेपाल तथा नुगाबेष्टका वितरकहरूको संयुक्त पहलमा नेपालमा बाढी प्रभावितल...

मानवीय सेवामा हाम्रो सानो पहल 🙏देशमा हालै उत्पन्न विषम परिस्थितिबाट प्रभावित नागरिकहरूलाई केही राहत मिलोस् भन्ने उद्देश्...
01/09/2026

मानवीय सेवामा हाम्रो सानो पहल 🙏

देशमा हालै उत्पन्न विषम परिस्थितिबाट प्रभावित नागरिकहरूलाई केही राहत मिलोस् भन्ने उद्देश्यले नुगा मेडिकल कोरिया, नुगाबेष्ट नेपाल तथा नुगाबेष्टका वितरकहरूको तर्फबाट रु. २५ लाख सहयोग राशि आज अर्थ मन्त्रालयमा हस्तान्तरण गरिएको छ।
उक्त सहयोग रकम वरिष्ठ अर्थ सहसचिव श्री उत्तर कुमार खत्रीज्यू लाई हस्तान्तरण गरिएको हो।विपद्को यस कठिन घडीमा पीडित नागरिकहरूको साथमा उभिनु हाम्रो सामाजिक दायित्व र मानवीय कर्तव्य हो। हाम्रो यो सानो सहयोगले प्रभावित परिवारहरूको पीडामा केही राहत पुगोस् भन्ने हार्दिक अपेक्षा गर्दछौं।
नुगा मेडिकल कोरिया 🇰🇷
नुगाबेष्ट नेपाल 🇳🇵
तथा नुगाबेष्ट परिवार
सेवामा समर्पित, समाजप्रति जिम्मेवार।
प्रभावित सबैको शीघ्र उद्धार, राहत र पुनर्स्थापनाको कामना।

भरतपुरमा नुगाबेष्ट नेपालको दोस्रो वितरक शाखा सञ्चालनमा! चितवन भरतपुरको जागृति चोकमा नुगाबेष्ट नेपालको दोस्रो वितरक शाखा ...
31/08/2026

भरतपुरमा नुगाबेष्ट नेपालको दोस्रो वितरक शाखा सञ्चालनमा!

चितवन भरतपुरको जागृति चोकमा नुगाबेष्ट नेपालको दोस्रो वितरक शाखा औपचारिक रूपमा सञ्चालनमा आएको छ। 🙏
स्वास्थ्यप्रति सचेत सेवाग्राहीहरूका लागि यहाँ निःशुल्क अनुभवमार्फत थर्मल थेरापी सेवा लिने अवसर उपलब्ध हुनेछ।
आउनुहोस्, आधुनिक थर्मल थेरापीको अनुभव लिनुहोस् र स्वस्थ जीवनशैलीतर्फ एक कदम अघि बढ्नुहोस्।
Nugabest Nepal Wellness for Better Living. ❤️
📲 9855087760

नुगाबेष्ट नेपालका बजार व्यवस्थापक Puran Pokhrel सर लाई जन्मदिनको शुभकामना 🙏❤️❤️🙏
29/08/2026

नुगाबेष्ट नेपालका बजार व्यवस्थापक Puran Pokhrel सर लाई जन्मदिनको शुभकामना 🙏❤️❤️🙏

जनै पूर्णिमाको पवित्र अवसरले हरेक घरमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस्। 🙏सबैमा रक्षा बन्धन तथा जनै पूर्णि...
28/08/2026

जनै पूर्णिमाको पवित्र अवसरले हरेक घरमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस्। 🙏
सबैमा रक्षा बन्धन तथा जनै पूर्णिमाको हार्दिक मंगलमय शुभकामना!

नुगाबेष्ट नेपालको आधिकारिक विक्रेता नुगाबेष्ट दमक शाखा प्रजापति हेल्थ केयरको तेस्रो वर्ष पुरा गरी चौथो वर्षको यात्रा तय ...
26/08/2026

नुगाबेष्ट नेपालको आधिकारिक विक्रेता नुगाबेष्ट दमक शाखा प्रजापति हेल्थ केयरको तेस्रो वर्ष पुरा गरी चौथो वर्षको यात्रा तय गरेको उपलक्ष्यमा संचालक Prayatna Khanal Nuga Best Damak साथै सेवाग्राही सबैलाई हार्दिक बधाई सहित शुभकामना 🙏🙏

नुगाबेष्ट नेपालका बजार तथा तालिम निर्देशक Ganesh Rai सर लाई जन्मदिनको शुभकामना 🙏
26/08/2026

नुगाबेष्ट नेपालका बजार तथा तालिम निर्देशक Ganesh Rai सर लाई जन्मदिनको शुभकामना 🙏

हामी हाम्रा प्रत्येक सेवाग्राहीको घरमा E5 भोली देखी पुराउने छौं🙏नुग़ा बेष्ट सबै भन्दा बेष्ट❤️
22/08/2026

हामी हाम्रा प्रत्येक सेवाग्राहीको घरमा E5 भोली देखी पुराउने छौं🙏
नुग़ा बेष्ट सबै भन्दा बेष्ट❤️

Besthouse Teachers Sharing Respective  Besthouse experiences ❤️
22/08/2026

Besthouse Teachers Sharing Respective Besthouse experiences ❤️

Address

Baansbari
Kathmandu
44606

Alerts

Be the first to know and let us send you an email when Nugabest Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nugabest Nepal:

Shortcuts

Share