Dr Ghanashyam Thapa

Call Directions Contact the practice

Dr Ghanashyam Thapa Senior consultant General, GI and advanced laparoscopic surgeon
Associate Professor
NAMS,Bir Hospital

05/09/2026

गर्भवती अवस्थामा महिलाहरुलाई हर्निया हुने सम्भावना किन बढी हुन्छ?
Hernia in pregnancy
What are causes and treatment ?

04/09/2026

नाभीको हर्निया
यसका कारणहरू र रोकथामका उपायहरू के हो?
Partially reducible Umbilical Hernia
Laparoscopic hernia repair is best for him

30/08/2026

चिरेरा अपरेशन गरेको ३ महिनाभित्रै उनलाई हर्निया भएको रहेछ।हाम्रोमा रेफर भई आउदा दुर्बिनबाट अपरेशन गरियो l
यसका कारणहरू के-के हुन्?
यसबाट कसरी बच्न सकिन्छ?

Incisional Hernia in a patient of post exploratory laparotomy done 3 months back. He was referred to us and we performed Hernia surgery

What are causes of Incisional hernia
What preventive measures can be taken
Watch this video till the end to know

22/08/2026

उनको ५ वर्षअघि 'ओपन' प्रविधिबाट हर्नियाको शल्यक्रिया गरिएको रैछ; अहिले उनलाई दुवैतर्फ हर्निया देखिएको छ l कमर र तिध्रा बिचको भाग -जाङमा (ग्रोइन) हर्निया भएको छ lअहिले बिरामी हाम्रोमा रेफर भई आउदा हामीले दुर्बिनबाट अपरेशन गर्यौ l

Laparoscopic hernia surgery ( bilateral TEP ) for Recurrent Right inguinal hernia and Primary left inguinal hernia

19/08/2026

पहिले चिरेर मिर्गौलाको अपरेशन गरेको ठाउँमा हर्निया भएको र हाम्रोमा रेफर भई आउदा दुर्बिनबाट अपरेशन गरियो
Incisional Hernia following past surgery of Kidney

16/08/2026

Painless laser treatment of piles
How is it done
पाइल्सको पीडारहित लेजर उपचार यो कसरी गरिन्छ? यस भिडियोमा हेर्नुहोस्।

15/08/2026

नाभीमा हर्निया (Umbilical Hernia )

पहिला Emergency आपतकालीन अपरेसन गरी कुहियेको र प्वाल परेको आन्द्रा काटी जीवन बचाउन पेटमा २ पटक दिशा आउने बाटो बनाई त्यो अन्द्रा पेट भित्र पठाएको रहेछ र चिरेर ३ पटक अपरेशन गरको रहेछ l अहिले हाम्रोमा रेफर भई आउदा नाभी नजिकै २ वटा (Umbilical and Infra umbilical Hernia ) हर्निया देखियो l हामीले दुर्बिनबाट अपरेशन गर्यौं
Laparoscopic hernia surgery done in a patient of complex Hernia following multiple surgeries of abdomen

10/08/2026

दूरबीन विधिबाट पित्तथैलीको पत्थरीको अपरेसन पछि भएको रहेछ यो हर्निया

इन्सिजनल हर्निया (शल्यक्रियापछि हुने हर्निया) के हो? यसका कारणहरू के हुन्? जान्नका लागि यो भिडियो हेर्नुहोस्।

What is incisional Hernia ?
Laparoscopic hernia surgery ETEP/ IPOM plus planned done for incisional hernia of previous laparoscopic cholecystectomy

01/08/2026

इन्सिजनल हर्निया (शल्यक्रियापछि हुने हर्निया) के हो? यसका कारणहरू के हुन्? जान्नका लागि यो भिडियो हेर्नुहोस्।

What is incisional Hernia ?
Laparoscopic hernia surgery TAPE ( Transabdominal partly extra-peritomeal repair) done for incisional hernia of previous TAH surgery

Incisional Hernia Past open surgery of Kidney  पहिले चिरेर मिर्गौलाको अपरेशन गरेको ठाउँमा हर्निया भएकोहाम्रोमा रेफर भई आ...
14/02/2026

Incisional Hernia
Past open surgery of Kidney
पहिले चिरेर मिर्गौलाको अपरेशन गरेको ठाउँमा हर्निया भएको
हाम्रोमा रेफर भई आउदा दुर्बिनबाट अपरेशनको तयारी गर्दै

57 likes, 7 comments. “ पहिले चिरेर मिर्गौलाको अपरेशन गरेको ठाउँमा हर्निया भएको ,अहिले हाम्रोमा रेफर भ.....

Address

Bir Hospital And National Trauma Center , Mahaboudha. , , Capital Hospital , Putalisadak
Kathmandu

Opening Hours

Monday 16:30 - 18:00
Tuesday 04:30 - 18:00
Wednesday 16:00 - 18:00
Thursday 16:00 - 18:00
Friday 16:30 - 18:00
Sunday 16:30 - 18:00

Telephone

+9779802332844

Website

Alerts

Be the first to know and let us send you an email when Dr Ghanashyam Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Ghanashyam Thapa:

Shortcuts

Share

Category