Jeevan Vigyan

Call Directions Website Contact the practice

Jeevan Vigyan Jeevan Vigyan is a complete spirituality center dedicated to the overall development of human life.

Life (Jeevan) is the reservoir of infinite knowledge, love, affluence, beauty and mystery that exists as a seed within us. Science (Vigyan) is the body of knowledge that is free from all dogmas, faiths, assumptions, and preconceptions. Jeevan Vigyan is the eternal and melodious flow of truthful, simple and liberating knowledge.

मायामा स्वार्थ कसरी चिन्ने ?
26/09/2026

मायामा स्वार्थ कसरी चिन्ने ?

मायामा स्वार्थ कसरी चिन्ने ? || Ramesh Nepal | Episode 3419.....D...

ऊर्जाध्यानको साधनाबाट आफूभित्रको गहन शान्ति र शून्यतालाई अनुभव गर्ने ‘मौन रहस्य विज्ञान’ २०८३ असोज ७ गते सम्पन्न भएको छ ...
25/09/2026

ऊर्जाध्यानको साधनाबाट आफूभित्रको गहन शान्ति र शून्यतालाई अनुभव गर्ने ‘मौन रहस्य विज्ञान’ २०८३ असोज ७ गते सम्पन्न भएको छ ।

मौन साधनाबाट आफूलाई बुझ्न र चिन्न सहज भएको बताए । साधनाले सून्यतामा प्रवेश गर्न र जीवनका आयामहरूलाई सूक्ष्म रूपमा नियाल्न पाएको उनीहरूको अनुभूति थियो ।

जीवन विज्ञानद्वारा प्रतिपादित लय विज्ञान सम्पन्न गरेका साधकले मात्र सहभागी हुन पाउने एकसाता लामो कार्यक्रममा श्रद्धेय गुरुदेवद्वयले मौनका विभिन्न रहस्यको प्रयोग र अभ्यास गराउनु भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका ३५ जना सहभागी थिए ।

इन्द्रजात्राकाे शुभकामना !
25/09/2026

इन्द्रजात्राकाे शुभकामना !

व्यक्तिलाई स्वकेन्द्रमा फर्काउने साधनामूलक कार्यक्रम ‘बोध विज्ञान’ २०८३ असोज ७ गते सम्पन्न भएको छ । सहभागीहरूले आफ्नो स्...
24/09/2026

व्यक्तिलाई स्वकेन्द्रमा फर्काउने साधनामूलक कार्यक्रम ‘बोध विज्ञान’ २०८३ असोज ७ गते सम्पन्न भएको छ ।
सहभागीहरूले आफ्नो स्वकेन्द्रमा फर्कने दिव्य ज्ञान प्राप्त गरेको, आफूले आफैँलाई चिन्ने अवसर पाएको र आफू हुनुको अर्थ बुझेको बताए ।
कार्यक्रममा श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवले योग, ध्यान र मनोविज्ञानका वैज्ञानिक तथा प्रयोगात्मक सूत्रहरूको अभ्यास गराउनुभयो ।
आनन्द इभेन्ट्स बानेश्वरमा भएको कार्यक्रममा विभिन्न पेशा, व्यवसाय र भूगोलका २०० भन्दा बढीको सहभागिता थियो ।
कार्यक्रमले आत्मबोध र जीवन रूपान्तरणको अनुभव दिलाउने साधनाका रूपमा सहभागीहरूको मनमा गहिरो छाप छाडेको छ ।

24/09/2026

आत्मसम्मान बढाएर निर्धक्क बोल्नुस्

आत्मविश्वास र आत्मसन्तुष्टि जगाउने सूत्र
22/09/2026

आत्मविश्वास र आत्मसन्तुष्टि जगाउने सूत्र

आत्मविश्वास र आत्मसन्तुष्टि जगाउने सूत्र..Discourse By: L P Bhanu...

जीवन विज्ञान यूथद्वारा संविधान दिवसकाे अवसरमा आयोजित ५ किमी तथा १० किमी दौडतस्बिर भाग–२
21/09/2026

जीवन विज्ञान यूथद्वारा संविधान दिवसकाे अवसरमा आयोजित ५ किमी तथा १० किमी दौड

तस्बिर भाग–२

20/09/2026

आरोग्यका लागि दौड, समाजका लागि योगदान

आरोग्यका लागि दौड, समाजका लागि योगदान : दुई हजारभन्दा बढीको सहभागितामा दौड सम्पन्न
20/09/2026

आरोग्यका लागि दौड, समाजका लागि योगदान : दुई हजारभन्दा बढीको सहभागितामा दौड सम्पन्न

• जीवन विज्ञान यूथद्वारा आयोजित 'आरोग्यका लागि दौड, समाजका लागि योगदान' दौड कार्यक्रममा २,००० भन्दा बढी सहभागीको स...

Address

Ganesh Marg, Chabahil
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Jeevan Vigyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Jeevan Vigyan:

Shortcuts

Share