03/11/2023
नेपालीहरुको महानचाड तिहार, नेपाल संवत्, छत पर्वको उपलक्ष्यमा मंगलमय शुभकामना ।
कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा. लि.
बाहिरीगाउँ, टेलिकम रोड, कीर्तिपुर, काठमाडौं ।
फोन नं. ४-३३११८२, ९८४१-२९०९७१
उपलब्ध सेवाहरू:
१. दैनिक ओपिडी सेवा (बिहान ७ देखि बेलुकी ८ बजे सम्म)
२. रेटिना सेवा (बुधबार बिहान ८ देखि १० बजे सम्म)
३. जलबिन्दु सेवा (शनिबार बिहान ८ देखि १० बजे सम्म)
- बहिरङ्ग सेवा:
- ओ.टी. सेवा:
१. फेको प्रविधिबाट मोतिबिन्दुको शल्यक्रिया
२. माइनर शल्यक्रिया
- बाहय कार्यक्रम:
१. समुदाय आँखा जाँच कार्यक्रम ।
२. विद्यालय आँखा जाँच कार्यक्रम ।
- बाहय कार्यक्रमबाट सहुलेटको सेवा :
१. समुदाय, विद्यालय आँखा जाँचबाट रिफरल भएका
लागि चस्मा तथा मोतिबिन्दु शल्यक्रियामा १०
प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
२. विद्यालयका शिक्षक, शिक्षिकाहरु र परिवार लागि
चश्मा तथा मोतिबिन्दु शल्यक्रियामा १० प्रतिशत
छुटको व्यवस्था गरिएको छ
३. कीर्तिपुर,चन्द्रागिरी,दक्षिणकाली नगरपालिका
अन्तर्गत स्वास्थ संस्था, शहरी स्वास्थ क्लिनिक वडा
कार्यालयबाट सिफारिस भएर आएको लागि चश्मा
तथा मोतिबिन्दु शल्यक्रियामा १० प्रतिशत छुटको
व्यवस्था गरिएको छ ।
४. लायन्स, लियो, रोटरी क्लवका सदस्य, परिवारको
लागि चश्मा तथा मोतिबिन्दु शल्यक्रियामा १०
प्रतिशत छुटको व्यवस्था गरिएको छ ।