Friends of Shanta Bhawan, Nepal Medical Outpatient Center

Friends of Shanta Bhawan, Nepal Medical Outpatient Center Friends of Shanta Bhawan, Nepal, is a non-profit, non-governmental medical center located in Northeast Kathmandu.

FSB provides high-quality, subsidized health care to 30,000+ impoverished and marginalized community members each year.

Standing together to care, support, and create hope for every community we serve. ❤️
28/05/2026

Standing together to care, support, and create hope for every community we serve. ❤️

शिशु तथा बाल स्वास्थ्य सेवासँगै,समुदायको स्वास्थ्यका लागि हाम्रो प्रतिबद्धता सधैं कायम रहनेछ।
17/05/2026

शिशु तथा बाल स्वास्थ्य सेवासँगै,
समुदायको स्वास्थ्यका लागि हाम्रो प्रतिबद्धता सधैं कायम रहनेछ।

क्षयरोग निको हुने रोग हो। फ्रेन्ड्स अफ शान्त भवनमा हामी हरेक बिरामीलाई सुलभ उपचार र आत्मीय सेवा प्रदान गर्दै नयाँ जीवनको...
07/05/2026

क्षयरोग निको हुने रोग हो। फ्रेन्ड्स अफ शान्त भवनमा हामी हरेक बिरामीलाई सुलभ उपचार र आत्मीय सेवा प्रदान गर्दै नयाँ जीवनको आशा जगाउन प्रतिबद्ध छौं।

स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो, र यसलाई जोगाउनु हाम्रो लक्ष्य हो।

सेवा निरन्तर, प्रतिबद्धता अझ बलियो। 💙Friends of Shanta Bhawan Nepal मा आइतबारदेखि शुक्रबारसम्म बिहान ९ बजे देखि दिउँसो ३...
05/05/2026

सेवा निरन्तर, प्रतिबद्धता अझ बलियो। 💙
Friends of Shanta Bhawan Nepal मा आइतबारदेखि शुक्रबारसम्म बिहान ९ बजे देखि दिउँसो ३ बजेसम्म स्वास्थ्य सेवा सञ्चालन भइरहेको छ।

सहज, सुलभ र स्तरीय स्वास्थ्य सेवाका लागि हामीसँग जोडिनुहोस्। 🙏

स्वास्थ्य सेवा सबैको पहुँचमा पुग्नुपर्छ भन्ने विश्वासका साथ फ्रेण्डस अफ शान्ता भवन नेपाल विगत ४० वर्षदेखि समुदायसँगै उभि...
03/05/2026

स्वास्थ्य सेवा सबैको पहुँचमा पुग्नुपर्छ भन्ने विश्वासका साथ फ्रेण्डस अफ शान्ता भवन नेपाल विगत ४० वर्षदेखि समुदायसँगै उभिएको छ।

निःशुल्क तथा न्यून शुल्कमा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै हामी स्वस्थ समाज निर्माणतर्फ निरन्तर अघि बढिरहेका छौं।

आफ्नो शिशुको स्वास्थ्य सुरक्षाको सुरुवात समयमै खोपबाट गर्नुहोस्। 💛प्रत्येक खोपले तपाईंको बच्चालाई सुरक्षित र स्वस्थ भविष...
30/04/2026

आफ्नो शिशुको स्वास्थ्य सुरक्षाको सुरुवात समयमै खोपबाट गर्नुहोस्। 💛
प्रत्येक खोपले तपाईंको बच्चालाई सुरक्षित र स्वस्थ भविष्यतर्फ एक कदम अगाडि बढाउँछ।

📅 प्रत्येक आइतबार
⏰ बिहान ९:०० बजे देखि दिउँसो ३:०० बजेसम्म
📍 हाम्रो क्लिनिकमा शिशु खोप सेवा उपलब्ध छ।

समुदायको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।सेवा मात्र होइन, विश्वास र हेरचाहको यात्रा।
21/04/2026

समुदायको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
सेवा मात्र होइन, विश्वास र हेरचाहको यात्रा।

We are proud to share the success of our health camp held this Saturday!With the support of our dedicated team and suppo...
13/04/2026

We are proud to share the success of our health camp held this Saturday!

With the support of our dedicated team and supporting organizations we were able to provide essential healthcare services to 223 patients. This achievement reflects our commitment to serving the community and making healthcare accessible to those in need.

Thank you to everyone who contributed to making this initiative a meaningful impact. Together, we continue to build a healthier tomorrow.

निःशुल्क स्वास्थ्य सेवा शिविर मार्फत विशेष गरी महिला स्वास्थ्य मा ध्यान दिँदै समुदायमा आवश्यक जाँच तथा सेवा पुर्‍याउने ह...
09/04/2026

निःशुल्क स्वास्थ्य सेवा शिविर मार्फत विशेष गरी महिला स्वास्थ्य मा ध्यान दिँदै समुदायमा आवश्यक जाँच तथा सेवा पुर्‍याउने हाम्रो सानो प्रयास।
आउनुहोस्, आफ्नो स्वास्थ्य जाँच गरौँ र स्वस्थ भविष्यतर्फ एक कदम अगाडि बढौँ। 🙌

📍 स्थान: एम्बेसडर एकेडेमी, नारायणटार
🕘 समय: बिहान ८:३० बजे देखि
📅 मिति: चैत्र २८ (शनिबार)

जोरपाटीमै सहज र विश्वसनीय स्वास्थ्य सेवा 🙏फ्रेण्ड्स अफ शान्ता भवन, नेपालमा हामी तपाईं र तपाईंको परिवारको स्वास्थ्यलाई प्...
05/04/2026

जोरपाटीमै सहज र विश्वसनीय स्वास्थ्य सेवा 🙏

फ्रेण्ड्स अफ शान्ता भवन, नेपालमा हामी तपाईं र तपाईंको परिवारको स्वास्थ्यलाई प्राथमिकता दिन्छौं।

Address

Boudha
Kathmandu

Opening Hours

Monday 09:00 - 15:00
Tuesday 09:00 - 15:00
Wednesday 09:00 - 15:00
Thursday 09:00 - 15:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 15:00

Alerts

Be the first to know and let us send you an email when Friends of Shanta Bhawan, Nepal Medical Outpatient Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Friends of Shanta Bhawan, Nepal Medical Outpatient Center:

Shortcuts

Share

Category