Spark Health Home Hospital

Call Directions Website Contact the practice

Spark Health Home Hospital We Provide Excellent health care in a less cost.

Spark Health home is the pioneer and the best center in Nepal for Physiotherapy, Rehabilitation, ayurvedic, natural and holistic medicine. With integrated and multidisciplinary approach, Spark Health Home has incorporated the best fields of medicine to provide the best health care and rehabilitation without adverse effects.

17/09/2026

Acidity का लक्षण, के खाने र के नखाने — Acidity बारे सम्पूर्ण जानकारी !

📍 स्पार्क हेल्थ होम, सोल्टीमोड, कालिमाटी
📞 01-5672123, 01-5370923

#अम्लपित्त #पेटकोसमस्या #स्वास्थ्यजानकारी #शरीरबारेकुराकानी #पाचनसमस्या

ऋषि पञ्चमीको हार्दिक शुभकामना! 🙏यस पवित्र दिनले तपाईंहरूको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।— स्पार्क हेल्थ होम हस्प...
15/09/2026

ऋषि पञ्चमीको हार्दिक शुभकामना! 🙏
यस पवित्र दिनले तपाईंहरूको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।
— स्पार्क हेल्थ होम हस्पिटल

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना! 🙏— स्पार्क हेल्थ होम हस्पिटल परिवार #हरितालिकातीज ...
14/09/2026

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना! 🙏
— स्पार्क हेल्थ होम हस्पिटल परिवार

#हरितालिकातीज #तीज #नेपाल #दिदीबहिनी #स्पार्कहेल्थ #शुभकामना #तीजकोशुभकामना

12/09/2026

IBS को लागि Naturopathy कति प्रभावकारी छ र यसले कसरी मद्दत गर्छ — हाम्रा प्राकृतिक चिकित्सक डा. गीतासँग जान्नुस्!

📍 स्पार्क हेल्थ होम, सोल्टीमोड, कालिमाटी
📞 01-5672123, 01-5370923

#प्राकृतिकउपचार #शरीरबारेकुराकानी #पाचनसमस्या #औषधिबिनाउपचार #स्वास्थ्यजानकारी

बुबाको माया, बुबाको आशीर्वाद — संसारको सबैभन्दा अमूल्य उपहार। 🙏कुशे औंसीको हार्दिक शुभकामना!
11/09/2026

बुबाको माया, बुबाको आशीर्वाद — संसारको सबैभन्दा अमूल्य उपहार। 🙏
कुशे औंसीको हार्दिक शुभकामना!

आज जेन्जी आन्दोलनको एक वर्ष पूरा भएको दिन।यस आन्दोलनका क्रममा घाइते हुनुभएका सम्पूर्ण घाइते दाजुभाइ तथा दिदीबहिनीहरूमा श...
08/09/2026

आज जेन्जी आन्दोलनको एक वर्ष पूरा भएको दिन।

यस आन्दोलनका क्रममा घाइते हुनुभएका सम्पूर्ण घाइते दाजुभाइ तथा दिदीबहिनीहरूमा शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना गर्दछौँ।

हाम्रो अस्पतालमा लामो समयदेखि उपचाररत सर्लाहीका राकेश महतोज्युको पनि शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दै उहाँको साहस, धैर्य र संघर्षप्रति उच्च सम्मान व्यक्त गर्दछौँ।

घाइते सबैको शीघ्र स्वास्थ्यलाभ होस् भन्ने हाम्रो हार्दिक प्रार्थना छ। 🙏

विश्व फिजियोथेरापी दिवसको अवसरमा एउटा कुरा सम्झनुस् — तपाईंको दुखाइको समाधान छ! 💚📍 स्पार्क हेल्थ होम, सोल्टीमोड, कालिमाट...
08/09/2026

विश्व फिजियोथेरापी दिवसको अवसरमा एउटा कुरा सम्झनुस् — तपाईंको दुखाइको समाधान छ! 💚

📍 स्पार्क हेल्थ होम, सोल्टीमोड, कालिमाटी
📞 01-5672123, 01-5370923

#विश्वफिजियोथेरापीदिवस #फिजियोथेरापी #दुखाइकोसमाधान

न्यायको लागि ज्यान दिनुभएका सम्पूर्ण वीर सहिदहरू सधैं हाम्रो हृदयमाअमर रहनुहुनेछ। 🙏— स्पार्क हेल्थ होम हस्पिटल परिवार
08/09/2026

न्यायको लागि ज्यान दिनुभएका सम्पूर्ण वीर सहिदहरू सधैं हाम्रो हृदयमाअमर रहनुहुनेछ। 🙏
— स्पार्क हेल्थ होम हस्पिटल परिवार

हालैको बाढी पहिरोमा ज्यान गुमाउनुभएकाहरूप्रति श्रद्धाञ्जली र प्रभावित परिवारहरूमा हार्दिक समवेदना।— स्पार्क हेल्थ होम हस...
07/09/2026

हालैको बाढी पहिरोमा ज्यान गुमाउनुभएकाहरूप्रति श्रद्धाञ्जली र प्रभावित परिवारहरूमा हार्दिक समवेदना।

— स्पार्क हेल्थ होम हस्पिटल परिवार

कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏🦚— स्पार्क हेल्थ होम हस्पिटल परिवार
04/09/2026

कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏🦚
— स्पार्क हेल्थ होम हस्पिटल परिवार

Address

Soltimod
Kathmandu
44700

Alerts

Be the first to know and let us send you an email when Spark Health Home Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Spark Health Home Hospital:

Shortcuts

Share

Category