Young Doctors Association - YDA Nepal.

Young Doctors Association - YDA Nepal. Official Updates and decision of YDA Nepal �
“United for the welfare of Medical Fraternity.”
(1)

31/07/2026

सहमतीको मसी सुक्न नपाउॅंदै!

घटना भक्तपुर अस्पतालको !!

Photosource: Ukeraa

30/07/2026

प्राइभेट मेडिकल कलेजहरूले आफूले सिटमा मनपरी गर्न नपाएर Resident डाक्टरको हाकाहकी श्रम शोषण गर्छु भन्ने विज्ञप्ति निकालेको प्रति घोर आपत्ति छ |

सरकारले प्राइभेट मेडिकल कलेजहरूलाई भुक्तानी गर्नुपर्ने
बीमाको रकम चिकित्सा शिक्षा आयोगमा जम्मा गरेर, चिकित्सा शिक्षा आयोग मार्फत नै रेसिडेन्ट डाक्टरको खातामा सिधै stipend रकम हालियोस् भन्ने जोडदार माग गर्दछौं |
🙏🙏

30/07/2026
30/07/2026
30/07/2026

कपिलवस्तु अस्पताल अगाडि विरोध प्रदर्शन: डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु भएको आफन्तको आरोप

कपिलवस्तु नगरपालिका–७ धमौलीकी ३० वर्षीया चनरमती यादवको मृत्युपछि आफन्त र स्थानीयवासीले कपिलवस्तु अस्पताल र जिल्ला प्रशासन कार्यालय अगाडि शवसहित प्रदर्शन गरेका छन्।

घटनाको मुख्य बिन्दुहरू:

के भएको थियो? साउन ७ गते शल्यक्रियामार्फत सकुशल बच्चा जन्माएकी चनरमतीलाई पिसाबको समस्या देखिएपछि भैरहवास्थित मेडिकल कलेज रिफर गरिएको थियो। उपचारकै क्रममा मिर्गौलामा समस्या देखिएर साउन १२ गते उनको निधन भयो।

पीडित पक्षको आरोप: कपिलवस्तु अस्पतालका डाक्टरहरूको लापरबाही र दुर्व्यवहारका कारण ज्यान गएको भन्दै परिवारले दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन्।

अस्पतालको भनाइ: अस्पतालका मेसु डा. किशोर बन्जाडेले डाक्टरहरूको कुनै लापरबाही नरहेको र पोस्टमार्टम रिपोर्टपछि थप कुरा स्पष्ट हुने दाबी गरेका छन्।

भएको सहमति र प्रक्रिया: मृतकका श्रीमान् राजेश यादवले कारबाहीका लागि प्रशासनमार्फत मेडिकल काउन्सिलमा उजुरी दिएका छन्। साथै, उनलाई कपिलवस्तु अस्पतालमा रोजगारीमा प्राथमिकता दिने विषयमा सहमति भएको छ। काउन्सिलको छानबिन प्रतिवेदन आएपछि थप कारबाही अघि बढाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Source: https://nagariknews.nagariknetwork.com/health/relatives-protest-at-kapilvastu-hospital-alleging-that-a-woman-died-in-childbirth-due-to-doctor-s-negligence-74-40.html

Residency training should be completely free, with residents receiving a salary equivalent to Pay Level 8 to ensure fair...
30/07/2026

Residency training should be completely free, with residents receiving a salary equivalent to Pay Level 8 to ensure fair compensation for their work

कति जनालाई याद छ यो?
कुनै जमानामा MD गर्न मोलमोलाई चल्थ्यो।
सबा करोडको डोनेसन त मामुली थ्यो।

अनि डा. गोविन्द केसी आउनुभयो ….
कथा बदलियो ।

30/07/2026

This doesn’t mean 12,500 doctors have already gone abroad. It only means they obtained the required certificate to apply for opportunities outside Nepal—many may never leave. Opportunities for Nepali doctors abroad are still limited. Using this figure as proof of mass migration is misleading and seems more like propaganda to justify increasing MBBS seats in private medical colleges.

Address

Chabahil Chowk
Kathmandu
00977

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00

Telephone

9818883090

Website

Alerts

Be the first to know and let us send you an email when Young Doctors Association - YDA Nepal. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category