02/10/2026
महिनावारी अनियमित भयो भन्दैमा PCOS नै हो भन्ने हुँदैन। 🌸
थाइराइड, हर्मोनल परिवर्तन, तनाव, ovarian cyst, fibroid लगायत विभिन्न कारणले पनि महिनावारीमा गडबडी हुन सक्छ। वास्तविक कारण पत्ता लगाउन आवश्यक जाँच र विशेषज्ञको परामर्श महत्त्वपूर्ण हुन्छ।
👩⚕️ Sr. Consultant Obstetrician & Gynaecologist Dr. Ankur Bhandari बाट जान्नुहोस् महिनावारी अनियमित हुनुका सम्भावित कारणहरू र सही समयमा के गर्ने।
📍 Nepal National Hospital, Kalanki Chowk-14, Kathmandu
📞 01-5225101 / 106 / 202 | Hotline: 1147