Kirtipur Hospital

Kirtipur Hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kirtipur Hospital, Hospital, Dev Dhoka Kirtipur, Kathmandu.

Plastic surgery, burn surgery, cleft surgery, hand and microsurgery, gynecology and obstetrics, general surgery, pediatrics, general medicine, emergency, orthopedics, cardiology, neurology/neurosurgery, dermatology, dentistry, orthodontics, endodontics... ओंठ तथा तालु फाटेका खोँडेहरुको र आगोले पोलिएर शरीरको एक भाग अर्को भाग सँग जोडिएर कुंजो भएकाहरुको निःशुल्क प्लास्टिक सर्जरी अप्रेशनको
लागि सम्पर्

क गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ
सम्पर्क ठेगाना
फेक्ट नेपाल /कीर्तिपुर अस्पताल
कीर्तिपुर २ देबढोका काठमाडौं
सम्पर्क टेलिफोन नम्बर ०१४३३१३९० आगोले तत्काल पोलिहालेमा आधा घन्टा निरन्तर पानी खन्याउनुपर्ने हुन्छ साथै तुरुन्तै यो नं.मा फोन गर्नुहोस् १६६००१५१०००
१)भरतपुरमा पुरानो मेडिकल कलेजमा हरेक महिनाको पहिलो शुक्रबार ९८०१८२५००१ ९८०१८२५०५३
२)पोखरामा फिष्टेल अस्पतालमा हरेक महिनाको चौथो
शुक्रबार ९८०१८२५०५४ ९८०१८२५०५८
३)नेपालगन्जमा नेपालगन्ज मेडिकल कलेजमा हरेक महिनाको दोस्रो शुक्रबार ९८०१८२५००० ९८४८०२१२५९
४)बुटवलमा लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजमा हरेक महिनाको १७ गते ९८५२०२४८३१ ९८४७०४०३१८
५)बिराटनगरमा हाम्रो अस्पतालमा हरेक महिनाको तेस्रो शुक्रबार ९८५२०२०६२० ९८०२०२०६२० ९८६२६२६२५१

Vacancy Announcement for Anesthesia Assistant (AA) at Department of Nursing
24/07/2026

Vacancy Announcement for Anesthesia Assistant (AA) at Department of Nursing

Montly  Grandround presentation  -orthopaedic  Department                     "Hip Fragility Fracture "
16/07/2026

Montly Grandround presentation -orthopaedic Department
"Hip Fragility Fracture "

14/07/2026

नेपालमा जलनको समस्या एक प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ । पछिल्लो एक हप्तामा आत्मदाहका कारण दुई ज...

14/07/2026

सर्लाही जिल्ला, गोडैता नगरपालिका, १० वडा बस्ने बर्ष ३५ का विवेक मण्डलको आत्मदाहका कारण यही २०८३/०३/२६ दिउँसो २:३० बजे गम्भीर जलन भई सर्लाही प्रादेशिक अस्पताल, मलंगवामा प्रारम्भिक उपचार गरी बेलुका आठ बजे हवाई उद्धार गरी यस कीर्तिपुर अस्पताल ल्याइएको थियो।
अस्पताल पुग्नासाथ एक मिनेट भित्रै उनलाई सघन उपचार कक्षमा पुर्याइएको थियो। तत्कालै उनलाई सघन उपचार विशेषज्ञ र प्लाष्टिक सर्जनको टोलीबाट उपचार शुरू गरिएको थियो। सलाइन दिने नशा राम्रो नभएकोले फेमोरल धमनी र शीरामा ठूला क्यानुला राखी द्रुत पुनर्जलीय उपचार शुरु गरियो। लगत्तै स्वासनली सुन्निएर स्वासप्रस्वासमा हुनसक्ने समस्यालाई दृष्टिगत गरी इण्डोट्रेकियल इण्ट्युबेशन गरी कृत्रिम स्वासयन्त्रमा राखिएको थियो। यसको लगत्तै घाउको विस्तृत जांच गर्दा तल्लो पेट र नितम्ब बाहेक सम्पूर्ण शरीरमा गहिरो जलेको पाइयो। दुवै हात, खुट्टा र तल्लो पेटमा डढेको छाला कसिएर औंलामा रक्तसञ्चार नहुने सम्भावना रहेकोले तत्काल एस्कारोटोमी शल्यक्रिया गरियो। तत्पश्चात् सो रात र शनिबारका दिन पुनर्जलीय उपचार र एल्बुमिन पनि दिइयो।
योजना मुताबिक आइतबार सम्म सम्पूर्ण भाइटल साइनहरू सामान्य सीमाभित्र रहेकोले अप्रेशन कक्षमा उनको शल्यक्रिया भयो। दुवै खुट्टाको सम्पूर्ण डढेको छाला निकाली बिटिएम भन्ने ड्रेसिंग लगाउनुका साथै पेट र छातीमा एस्कारोटोमी गरियो। शल्यक्रियाको दौरानमा रक्तचाप कम हुँदा रक्तचाप नियन्त्रण गर्ने औषधि चलाई रक्तचाप सामान्य बनाई पुनः सघन उपचार कक्षमा लगियो। आइतबार र सोमबार पुरै दिन अबस्थामा कुनै ठुलो समस्या नदेखिएको उनलाई सोमबार बिहान केही ज्वरो देखिएकोले संक्रमण रोग विशेषज्ञको परामर्शमा प्रतिजैविक औषधि शुरू गरिएको थियो। आज मंगलबार बिहान २:३० बजे अचानक मुटुको चाल बन्द भई उनको दुःखद निधन भएको छ।
उपचारमा संलग्न सम्पूर्ण उपचार टोली, सुभेच्छुक तथा सहयोग गर्ने नेपाल सकारलाई यो अस्पताल हार्दिक धन्यवाद व्यक्त गर्दछ। अत्यन्त गम्भीर जलनमा पनि सक्दो प्रयास गर्न प्रोत्साहन गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै नेपालमा हुने कुनै पनि जलनको उपचार लगायत उपचार प्रणाली विकास र प्रवर्द्धनमा यो अस्पताल कटिवध्द रहेको जानकारी गराउन चाहन्छु।

फेक्ट-नेपाल, कीर्तिपुर अस्पताल परिवार।

Vacancy Announcement for Staff Nurses at Department of Nursing
03/07/2026

Vacancy Announcement for Staff Nurses at Department of Nursing

KNOW YOUR DOCTORMeet Dr. Mangal Gharti Magar, Plastic Surgeon with expertise in reconstructive and aesthetic plastic sur...
02/07/2026

KNOW YOUR DOCTOR

Meet Dr. Mangal Gharti Magar, Plastic Surgeon with expertise in reconstructive and aesthetic plastic surgery.

Dr. Gharti Magar holds an MBBS and FCPS in Plastic Surgery. He has completed Postgraduate Training in Reconstructive & Aesthetic Surgery at Ghent University, Belgium, and a Clinical Observership at Mass Eye & Ear, Boston, USA.

He is committed to providing safe, compassionate, and patient-centered care, offering advanced reconstructive and plastic surgical treatments to help patients achieve the best functional and aesthetic outcomes.

Available: Sunday to Friday
Time: 9:00 AM – 3:00 PM

For appointments and inquiries:
📞 014331390 / 4332160 / 4336017

KNOW YOUR DOCTORMeet Dr. Leeza Pradhan, Oral & Maxillofacial Surgeon with expertise in managing conditions affecting the...
25/06/2026

KNOW YOUR DOCTOR

Meet Dr. Leeza Pradhan, Oral & Maxillofacial Surgeon with expertise in managing conditions affecting the mouth, jaws, face, and related structures.

Dr. Pradhan holds an MS in Oral & Maxillofacial Surgery and has completed an AO Stater Fellowship at Peking University School of Stomatology, Beijing, China. She has also received specialized training in Cleft Lip, Palate and Craniofacial Surgery from Charles Pinto Centre, Thrissur, India, along with a Clinical Observership at Mass Eye & Ear, Boston, USA.

She is committed to providing safe, compassionate, and patient-centered care, helping patients achieve the best functional and aesthetic outcomes through advanced surgical treatment.

Available: Sunday to Friday
Time: 9:00 AM – 3:00 PM

For appointments and inquiries:
📞 014331390 / 4332160 / 4336017

Healthy Ageing awareness and women's Health cervical cancer screening-VIA camp in Bhajangal kirtipur Na pa -7 with colla...
17/06/2026

Healthy Ageing awareness and women's Health cervical cancer screening-VIA camp in Bhajangal kirtipur Na pa -7 with collaboration ,

Microbiological culture Data and Antibiogram -Annual Data Review  2025       Pathology and pharmacy Department
11/06/2026

Microbiological culture Data and Antibiogram -Annual Data Review 2025
Pathology and pharmacy Department

Address

Dev Dhoka Kirtipur
Kathmandu
44618

Alerts

Be the first to know and let us send you an email when Kirtipur Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category