14/10/2026
बडा दसैँ २०८३ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
दुर्गा भवानीको कृपाले यहाँहरूको जीवनमा नयाँ उमङ्ग, सकारात्मक सोच, सफलता र खुसी छाइरहोस्। यो दसैँले सबैको जीवनमा प्रेम, सद्भाव र एकताको भावना अझ प्रगाढ बनाओस्।
शुभ दसैँ! 🌸🙏
Life Quest परिवार