22/02/2026
स्वास्थ्य सम्बन्धी सेवा खोज्दै हुनुहुन्छ?
अब घरमै बसेर सजिलै सेवा लिन सकिन्छ!
आज हामी तपाईंलाई देखाउँदैछौँ denihealthcare काे वेबसाइटमा कसरी login गर्ने र त्यहाँ कस्ता सेवाहरू उपलब्ध छन्।
सबैभन्दा पहिले आफ्नो मोबाइलको browser (Chrome आदि) खोल्नुहोस्।
Search गर्नुहोस्: denihealthcare.com.np
वेबसाइट open भएपछि homepage मा सबै जानकारी देखिन्छ।
वेबसाइटको माथि तपाईंले Login / Register option देख्नुहुन्छ।
Login मा click गर्नुहोस्।
यदि पहिले नै account छ भने:
आफ्नो mobile number वा email हाल्नुहोस्
Password हाल्नुहोस्
त्यसपछि Login मा click गर्नुहोस्
यदि account छैन भने:
Register मा click गर्नुहोस्
आफ्नो नाम, mobile number र password राखेर account बनाउनुहोस्
त्यसपछि login गर्नुहोस्
Login गरेपछि तपाईंले:
Medicine order गर्न
Health products हेर्न
Cart मा सामान add गर्न
healthcare service लिन
सजिलै सक्नुहुन्छ।
वेबसाइटमा उपलब्ध सेवाहरू:
वेबसाइटमा विभिन्न category हरू उपलब्ध छन्:
• Medical devices
• Family care products
• Fitness तथा supplements
• Health & beauty items
• Personal care products
• Pharmacy/medicine
• Steam bath & foot spa
• Surgical सामान
• Lab services like full body checks,thyroglobulin, serum albumin, Liver function test
स्वास्थ्य सम्बन्धी सबै सामग्री एकै ठाउँबाट सजिलै पाउन सकिन्छ
स्वास्थ्य सेवा वा medicine लागि भरपर्दो platform खोज्दै हुनुहुन्छ भने, आजै visit गर्नुहोस् denihealthcare.com.np
Deni Healthcare — तपाईंको विश्वासिलो health partner
धन्यवाद!