Dr. Rojina Manandhar, Infertility/IVF Specialist

Directions

Dr. Rojina Manandhar, Infertility/IVF Specialist MD/MS Gynae and OBS (IOM,TUTH)-2013
Fellowship in Reproductive Medicine- one year( IHR, India)
whatsapp +977 9851281586

03/10/2026

श्रीमान दुई महिनाको लागि विदेशबाट नेपाल आउनुभएको बेला अण्डा बनाउने औषधिखाई पहिलो चोटीमै बच्चा बसेकोमा धेरै बधाईl Nawajeevan Fertility Clinic And General Healthcare

28/09/2026

विवाहको चार वर्षपछि बीरगञ्जदेखि आउनुभएको बहिनीको नलिजाँच अण्डा बनाउने औषधि खाएपछि पहिलोचोटिमै प्रेग्नेन्सी भएकोमा धेरै बधाईl Nawajeevan Fertility Clinic And General Healthcare

26/09/2026

बिवाहाको 8 बर्ष पछी पाठेघरको ट्युमरको (fibroid)operation पछि बच्चा बसी सकुशल जन्म भएकोमा धेरै बधाई l हजुरहरूको अनुहारमा खुसी ल्याउनु नै हाम्रो उद्देश्य र सफलता Nawajeevan Fertility Clinic And General Healthcare

23/09/2026

Pcos/Pmosको कारण महिनावारी गडबडी भएर दुई वर्षदेखि बच्चा बसिरहेको थिएनl अण्डा बनाउने औषधिबाट प्राकृतिक रूपमा बच्चाबच्ची बच्चाको धड्कन देखिएकोमा धेरै बधाईl Nawajeevan Fertility Clinic And General Healthcare

18/09/2026

पहिलोचोटि मै आइबिएफ पोजिटिभ भएका दम्पतिलाई धेरै बधाईl Nawajeevan Fertility Clinic And General Healthcare

13/09/2026

श्रीमान दुई महिनाको लागि Dubai बाट नेपाल आउनुभएको बेला नलीजाँच गरी अण्डा बनाउने औषधि खाएको पहिलो महिनामै बच्चा बसेकोमा धेरै बधाई l Nawajeevan Fertility Clinic And General Healthcare

08/09/2026

पाठेघरमा ट्युमर(fibroid 4cm) पलाएको बहिनीको operation बिना नै अण्डा बनाउने औषधिबाटै प्राकृतिक रूपमा बच्चा बसेकोमा धेरै बधाईl # infertility Nawajeevan Fertility Clinic And General Healthcare

04/09/2026

विवाहको २० वर्ष पछि यो अमूल्य उपहार पाउनुभएकोमा दम्पतिलाई धेरै बधाईl
Nawajeevan Fertility Clinic And General Healthcare

30/08/2026

३४ वर्षको AMH कम (0.5)भएको बहिनीको पहिला बारम्बार बच्चा खेर जाने र अहिले अण्डा बन्ने औषधिबाट पनि बच्चा बसिरहेको थिएन lअहिले आइयुआइबाट पहिलोचोटि नै प्रेग्नेन्सी पोजिटिभ भएर अहिले १८ हप्ता पुगेकोमा धेरै बधाईl Nawajeevan Fertility Clinic And General Healthcare

23/08/2026

श्रीमानको शुक्रकृतमा समस्या र श्रीमतीको पनि अण्डा कम भएकोमा धेरै प्रयासपछि अण्डा बनाउने औषधिबाट प्राकृतिक रुपमा बच्चाबसी अहिले १२ हप्ता कटेकोमा धेरै बधाई Nawajeevan Fertility Clinic And General Healthcare

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Rojina Manandhar, Infertility/IVF Specialist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share