04/10/2026
आत्मनसंग मनको यात्रा.. A Journey of Mind | Personality Disorder | Dr. Pratikshya Chalise
Personality Disorder के हो? यसको प्रमुख लक्षणहरू के–के हुन् र यसले हाम्रो सोच, व्यवहार, सम्बन्ध तथा दैनिक जीवनमा कस्तो प्रभाव पार्न सक्छ?
यस विशेष एपिसोडमा Personality Disorder का लक्षण, प्रभाव, निदान तथा सहयोग र उपचारका सम्भावित बाटाहरूबारे सरल र गहन संवाद प्रस्तुत गरिएको छ। 💙
आउनुहोस्, मानसिक स्वास्थ्यलाई बुझौँ र खुलेर कुरा गरौँ।
TopFan