Dr. Rakshya Bhattarai

Directions Website

Dr. Rakshya Bhattarai पतंजलि आयुर्वेद।
Registered Ayuvedic Practitioner for 7years+ 🍀

06/10/2026

अखिल भारतीय आयुर्वेद संस्थान, नई दिल्ली के स्त्री रोग एवं प्रसूति तंत्र विभाग द्वारा आयुर्वेद दिवस एवं रजोनिवृत्ति जागरूकता माह – अक्टूबर 2026 के अंतर्गत विभिन्न जागरूकता एवं स्वास्थ्य संबंधी गतिविधियों का आयोजन किया जा रहा है।

इस अभियान के माध्यम से महिलाओं को रजोनिवृत्ति के दौरान होने वाली स्वास्थ्य संबंधी चुनौतियों, उनके प्रबंधन तथा आवश्यक जीवनशैली में बदलावों के प्रति जागरूक किया जाएगा।

 लोक जागरूकता व्याख्यान
 रजोनिवृत्ति कार्यशाला
 निःशुल्क जाँच शिविर
 स्वास्थ्य किट वितरण
 ओपन माइक एवं अभिव्यक्ति गतिविधियाँ
 प्रश्नोत्तरी प्रतियोगिता
 सूचना, शिक्षा एवं संचार सामग्री का वितरण

Ministry of Ayush, Government of India Ministry of Ayush, Government of India Narendra Modi

30/09/2026

अभया आयुर्वेद ; ललितपुरको जावलाखेलमा अल्का हस्पिटल १ को पछाडि छ ।

तपाई +9779768537616 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुनेछ

26/09/2026

म अहिले अभया आयुर्वेद मा कार्यरत छु। यो क्लिनिक ललितपुरको जावलाखेलमा अल्का हस्पिटल १ को पछाडि छ ।

तपाई +9779768537616 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुनेछ

26/09/2026

ढुक्कै लगाउनुस्

23/09/2026

आज बेलुका Zoom मा मसँग जोडिनुहोस्!
आउनुहोस्, सँगै जोडिऔँ, सिकौँ र विश्वभर आयुर्वेदको ज्ञान र सम्भावनालाई अझ बलियो बनाऔँ। 🌿
📅 आज — २३ सेप्टेम्बर २०२६
⏰ नेपाल समय: राति ९:४५ बजे – ११:४५ बजे
💻 Zoom मार्फत प्रत्यक्ष
तपाईं पनि सहभागी हुनुहोस्—अहिले नै Registration गर्नुहोस्। ❤️

#विश्वआयुर्वेददिवस #आयुर्वेद #नेपाल AbhayaAyurveda

नेपाल र आयुर्वेदका लागि 🇳🇵११औँ विश्व आयुर्वेद दिवस  Global संवादमा नेपालको प्रतिनिधिका रूपमा सहभागी हुन पाउँदा म अत्यन्त...
23/09/2026

नेपाल र आयुर्वेदका लागि 🇳🇵
११औँ विश्व आयुर्वेद दिवस Global संवादमा नेपालको प्रतिनिधिका रूपमा सहभागी हुन पाउँदा म अत्यन्तै उत्साहित छु।
विश्वभरका आयुर्वेदप्रेमी, चिकित्सक तथा विज्ञहरूलाई एउटै मञ्चमा जोड्ने यस विशेष कार्यक्रममा सहभागी हुन पाउनु मेरो लागि ठूलो सम्मान हो।
आज बेलुका Zoom मा मसँग जोडिनुहोस्!
आउनुहोस्, सँगै जोडिऔँ, सिकौँ र विश्वभर आयुर्वेदको ज्ञान र सम्भावनालाई अझ बलियो बनाऔँ।
📅 आज — २३ सेप्टेम्बर २०२६
⏰ नेपाल समय: राति ९:४५ बजे – ११:४५ बजे
💻 Zoom मार्फत प्रत्यक्ष
तपाईं पनि सहभागी हुनुहोस्—अहिले नै Registration गर्नुहोस्।
#विश्वआयुर्वेददिवस #आयुर्वेद #नेपाल

२३ सेप्टेम्बरमा लन्डनमा हुने ११औँ World Ayurveda Day – Global Samvad मा म पनि सहभागी हुँदैछु। यो अवसरसम्म आइपुग्न सहयोग ...
22/09/2026

२३ सेप्टेम्बरमा लन्डनमा हुने ११औँ World Ayurveda Day – Global Samvad मा म पनि सहभागी हुँदैछु।

यो अवसरसम्म आइपुग्न सहयोग गर्ने मेरा गुरु, शिक्षक, अग्रज र सम्पूर्ण शुभचिन्तकहरूप्रति हृदयदेखि नै आभारी छु।

तपाईंहरू पनि विश्वभरका आयुर्वेदका विज्ञ, चिकित्सक र विद्यार्थीहरूसँग जोडिन चाहनुहुन्छ भने Register गरेर Global Samvad मा सहभागी हुनुहोस्।

आयुर्वेदको आवाज नेपालबाट विश्वसम्म। 🇳🇵

15/09/2026

तपाईले कुन जाच गर्नु भएक थियो?

15/09/2026

You will have to start taking care of your health when you are already healthy. Becoming sick isn’t a threshold to taking care. Start early to stay healthy. ❤️

Happy Teej ❤️
15/09/2026

Happy Teej ❤️

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Dr. Rakshya Bhattarai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category