10/07/2026
CADiR (SIGNO Partnership Project) को पहिलो दिनको प्रारम्भिक (Inception) बैठकमा साझेदार संस्थाका प्रतिनिधिहरू, परियोजनाका कर्मचारी तथा बोर्ड सदस्यहरूसँग एकै ठाउँमा बसेर आगामी चार वर्षको साझा यात्रा र सहकार्यको सुरुवात गर्न पाउँदा गौरव र खुशी लागेको छ। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समावेशी विकास र दिगो परिवर्तनका लागि हाम्रो सामूहिक प्रतिबद्धता अझ सशक्त बनोस् भन्ने शुभकामना।
It was a privilege to meet with partner organisations, project staff, and Board members as we officially launched this collaborative journey towards advancing disability rights and inclusive development in Nepal-CADiR (SIGNO Partnership Project)
Federation of the Deaf Nepal - NDFN
of Deafblind Parents Rupandehi
Association Kailali