Psychosocial Counselling/Psycho-therapy

Call Directions

Psychosocial Counselling/Psycho-therapy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Psychosocial Counselling/Psycho-therapy, Medical and health, Shantinagar, Kathmandu.

के सबै किसिमका मानसिक स्वास्थ्य समस्यामा औषधी सेवान गर्नु जरुरी हुन्छ ? कस्तो अवस्थामा औषधीको सेवन गर्नुपर्छ, कुन अवस्थामा अन्य उपचार बिधी आवश्यक हुन्छ ? आवश्यक परामर्शको लागी दिइएको नम्बरमा सम्पर्क गर्नुहोला ।
+977-9869043332

21/09/2026

how to cure depression anxiety

For more details please text on whatsapp: 985-1460877
17/09/2026

For more details please text on whatsapp: 985-1460877

For more details please text on whatsapp: 985-1460877
15/09/2026

For more details please text on whatsapp: 985-1460877

For more details please text on whatsapp: 9851460877
10/09/2026

For more details please text on whatsapp: 9851460877

६ दिने अनलाइन Anxiety मुक्ता Session 🧠 आज राति ८:०० बजेदेखि ९:०० बजेसम्म 6 दिनको लागी Anxiety मुक्ता Session सञ्चालन हुँ...
09/09/2026

६ दिने अनलाइन Anxiety मुक्ता Session 🧠

आज राति ८:०० बजेदेखि ९:०० बजेसम्म 6 दिनको लागी Anxiety मुक्ता Session सञ्चालन हुँदैछ।

तपाईं पनि यस Session मा जोडिन चाहनुहुन्छ भने ९८५१४६०८७७, 985-1460877 मा WhatsApp गरेर आफ्नो सीट बुक गर्न सक्नुहुन्छ।

⚠️ सीमित सीट मात्र उपलब्ध भएकाले छिट्टै WhatsApp गरेर आफ्नो सीट सुरक्षित गर्नुहोस्। Limited seat available.

# limited seat available.

For more details please text on whatsapp 9851460877
06/09/2026

For more details please text on whatsapp 9851460877

परिवर्तनको सुरुवात Rising Mind बाटआफ्ना भावनात्मक घाउहरू निको पारौँ, मनलाई शान्त बनाऔँ र आफूभित्रको नयाँ यात्राको सुरुवा...
06/09/2026

परिवर्तनको सुरुवात Rising Mind बाट
आफ्ना भावनात्मक घाउहरू निको पारौँ, मनलाई शान्त बनाऔँ र आफूभित्रको नयाँ यात्राको सुरुवात गरौँ।
Rising Mind मा हामी तपाईंलाई आफ्ना भावनाहरू बुझ्न, मनका बोझहरू हलुका बनाउन र आत्मविश्वासका साथ अघि बढ्न सहयोग गर्छौँ। किनकि वास्तविक परिवर्तन बाहिर होइन, आफैँभित्रबाट सुरु हुन्छ।

HURRY UP! BOOK YOUR SEAT NOW! 🧠✨Get the right counselling and take the first step towards overcoming depression, anxiety...
04/09/2026

HURRY UP! BOOK YOUR SEAT NOW! 🧠✨
Get the right counselling and take the first step towards overcoming depression, anxiety, and other mental health challenges.
For more details you can text us on what's app: 9851460877

६ दिने ONLINE SESSION सुरु हुँदैछ!के तपाईं बारम्बार एउटै कुरा सोचिरहनुहुन्छ?Overthinking, Anxiety, Panic Attack, Depress...
02/09/2026

६ दिने ONLINE SESSION सुरु हुँदैछ!

के तपाईं बारम्बार एउटै कुरा सोचिरहनुहुन्छ?
Overthinking, Anxiety, Panic Attack, Depression, Negative Thinking वा अनिद्रा जस्ता समस्याले तपाईंको दैनिक जीवन प्रभावित भइरहेको छ?

अब आफ्नो मानसिक स्वास्थ्यका लागि ६ दिन समय दिनुहोस्। ❤️

हामी ६ दिने ONLINE SESSION सुरु गर्दैछौँ, जहाँ तपाईंले आफ्नो समस्या बुझ्न, मनका कुरा व्यक्त गर्न र सकारात्मक परिवर्तनतर्फ अघि बढ्न सहयोग पाउनुहुनेछ।

✨ यस कार्यक्रममा समेटिने विषयहरू:
• Anxiety (चिन्ता)
• Depression (डिप्रेसन)
• Panic Attack
• Negative Thinking
• Overthinking
• अनिद्रा

🤍 तपाईं एक्लै हुनुहुन्न, हामी साथमा छौँ।
Seat Booking का लागि:
बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म हामीलाई Message गर्नुहोस्।

📞 9851460877 - WhatsApp
Rising Mind Wellness Centre
काठमाडौं, नेपाल

आजै आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्। 🌱

Address

Shantinagar
Kathmandu
44600

Telephone

+9779816180119

Website

Alerts

Be the first to know and let us send you an email when Psychosocial Counselling/Psycho-therapy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share