मन छुने लाइनहरु

मन छुने लाइनहरु 🙏🙏 मन छुने लाइनहरुमा स्वागत छ 🙏 🙏

👉️Lalu dayal
Okhaldhunga 👈️

08/08/2026

"को आउँछ को जान्छ मतलब भएन, कसले कति खेर साथ दिन्छ त्यो जरुरी छ।"❤️☺️
मन छुने लाइनहरु

08/08/2026

हजारौँ मान्छेको भीडमा पनि रोजाइ सधैं तिमी नै रहोस्। ❤️
हरेक जन्ममा पनि हाम्रो भेट यस्तै सुन्दर होस्। 🫶✨
मन छुने लाइनहरु

31/07/2026

•यदि गन्तब्यको यात्रामा खुशीसाथ बस्न सक्छौ भने, म तिम्रो लागी जीवन भर कुर्न तयार।❤️
मन छुने लाइनहरु

28/07/2026

प्रेम भयो या आकर्षक भयो थाहा भएन तर तिमीसंग जे भयो त्यो अरुसँग कहिल्यै भएन।❤️🫶💐 @

19/06/2026

बिर्सिदेऊ बितेका दिनहरु, अब आउने दिन को ख्याल गर्।💜 मन छुने लाइनहरु

06/06/2026

• एउटाले मरिहत्ते गर्नु, अर्कोले मतलब नगर्नु नै प्रेम हो।❤️😔

17/05/2026

धेरै जसो केटीले सफल भएको केटा नै रोज्छन्, तर हिम्मतवाली केटीले संघर्ष गदै गरेको केटालाई साथ दिन्छ!❤️‍🩹💐🫶
मन छुने लाइनहरु

11/04/2026

म तिमीलाई माया गरेर थाक्ने छैन तिमी धैरै माया पाएर नमातिनु है माया । ❤️
🫶💐

मन छुने लाइनहरु

24/03/2026

तिमीनै चाहिन्छ भन्ने घमण्ड ले हो म बर्बाद भाको नत्र त चाहने हरु को कमि त मलाई पनि थिएन 🫠❤️😌
मन छुने लाइनहरु

25/01/2026

रुपको राम्रो त सबै हुन्छ्न, तिमि व्यवहारको राम्रो बनिदिनु जुन व्यवहारले हाम्रो भविष्य बनोस।❤️

मन छुने लाइनहरु

Address

Okhaldhunga
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when मन छुने लाइनहरु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share