Neuro Hospital Bansbari

Neuro Hospital Bansbari The first institute dedicated to neuroscience in Nepal. Trauma and Stroke Ready 24x7.

We continue to spearhead the advancements including the establishement of first ever biplane cathlab in the country. We offer advanced services in:

Neurosurgery, Neurology, Diagnostic and Interventional Neuro-Radiology (first-ever bi-plane cath lab in Nepal), Physiotherapy and Rehabilitation, ENT, Psychiatry and Mental Health, Orthopaedics, and Trauma

"के तपाईंलाई लामो समयदेखि ढाड़को दुखाइ छ?" समयमै जाँच र सही उपचारका लागि न्यूरो अस्पताल बाँसबारी, UDMNINAS मा अनुभवी विश...
31/07/2026

"के तपाईंलाई लामो समयदेखि ढाड़को दुखाइ छ?"

समयमै जाँच र सही उपचारका लागि न्यूरो अस्पताल बाँसबारी, UDMNINAS मा अनुभवी विशेषज्ञहरूद्वारा न्यूरोसर्जरी OPD सेवा उपलब्ध छ।

सम्पर्क : +977-1-4373850 / 4379010

30/07/2026

मस्तिष्क अत्यन्त संवेदनशील अंग हो ,
एउटा सानो चोटले जीवन कालसम्म ठुलो स्वास्थ्य क्षती पुराउँछ।

हेल्मेटको प्रयोगले " सवारी चालक " र " पछाडि बस्ने यात्रु" लाई गम्भीर टाउकोको चोटबाट जोगाउँछ।
सरल सावधानीका उपाय अपनाउँदा धेरै चोटहरूबाट बच्न सकिन्छ।

Safety First. Head First.
हेल्मेट लगाऔं, बनौं

𝐖𝐄’𝐑𝐄 𝐇𝐈𝐑𝐈𝐍𝐆 | Physiotherapist | Assistant PhysiotherapistNo. of vacancies: Few🗓️ 𝐀𝐩𝐩𝐥𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧 𝐃𝐞𝐚𝐝𝐥𝐢𝐧𝐞: 4th August, 2026...
29/07/2026

𝐖𝐄’𝐑𝐄 𝐇𝐈𝐑𝐈𝐍𝐆 | Physiotherapist | Assistant Physiotherapist
No. of vacancies: Few

🗓️ 𝐀𝐩𝐩𝐥𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧 𝐃𝐞𝐚𝐝𝐥𝐢𝐧𝐞: 4th August, 2026

Qualified candidates can apply to:
📧 [email protected]

यस पावन गुरु पूर्णिमाको अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दै सुख, शान्ति, स्वास...
29/07/2026

यस पावन गुरु पूर्णिमाको अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दै सुख, शान्ति, स्वास्थ्य र समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🙏

गुरु पूर्णिमाको हार्दिक शुभकामना!

#गुरुपूर्णिमा #श्रद्धा #कृतज्ञता #स्वास्थ्य #सेवा

"महत्त्वपूर्ण सूचना !"आज २०८३/०४/१२ गते न्यूरो अस्पताल बाँसबारी (UDMNINAS) मा बाहिरङ्ग (OPD) सेवा बन्द रहेको तर "आकस्मिक...
28/07/2026

"महत्त्वपूर्ण सूचना !"

आज २०८३/०४/१२ गते न्यूरो अस्पताल बाँसबारी (UDMNINAS) मा बाहिरङ्ग (OPD) सेवा बन्द रहेको तर "आकस्मिक (Emergency) तथा भर्ना भएका बिरामीहरूको सेवा भने यथावत् सञ्चालनमा" रहेको बारे जानकारी गराउन चाहन्छौं ।

यसबाट OPD सेवाग्राही तथा उहाँहरूका आफन्तजनप्रति पर्न जाने असुविधाका लागि हामी क्षमाप्रार्थी छौं । बिरामीको सुरक्षित, गुणस्तरीय तथा निरन्तर उपचार सेवा सुनिश्चित गर्न अस्पताल व्यवस्थापन पूर्ण रूपमा प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छौं।

Neuro Hospital Bansbari (UDMNINAS)
Patient First.

27/07/2026

कन्सल्टेन्ट न्यूरोसर्जन Dr. Saquib Azad Siddiqui ले न्यूरो अस्पताल बाँसबारी (UDMNINAS) मा आयोजित तीन दिने, ११औँ UBE कार्यशालाको आफ्नो अनुभव साझा गर्नुभयो।

उहाँले कार्यशालाका क्रममा यहाँको विश्वस्तरीय शल्यक्रिया पूर्वाधार, अत्याधुनिक प्रविधि, उच्च गुणस्तरका शल्य उपकरण तथा समर्पित चिकित्सक, नर्सिङ र प्राविधिक टोलीबाट प्राप्त सहयोगले अत्यन्त प्रभावित भएको कुरा बताउनुभयो ।

"It is a place where I would love to work."- Dr.Saquib Azad Siddiqui

The top 23 finalists of Miss Nepal 2026 visited Neuro Hospital, Bansbari (UDMNINAS), for an insightful education and awa...
26/07/2026

The top 23 finalists of Miss Nepal 2026 visited Neuro Hospital, Bansbari (UDMNINAS), for an insightful education and awareness session on Brain and Spine Health, presented by Dr. Sagar Koirala, and a hospital orientation facilitated by Dr. Pratyush Shrestha.

Awareness is the first step toward preventing stroke and traumatic head injuries, and this shared platform with Miss Nepal The Hidden Treasure amplifies UDF's ongoing social awareness campaigns — & .

Upendra Devkota Foundation - UDF in collaboration with Neuro Hospital Bansbari continues to carry this advocacy forward, empowering youths across Nepal to make safer choices for their brain health.

𝐖𝐞 𝐀𝐫𝐞 𝐇𝐢𝐫𝐢𝐧𝐠 – 𝐉𝐨𝐢𝐧 𝐍𝐞𝐩𝐚𝐥'𝐬 𝐏𝐫𝐞𝐦𝐢𝐞𝐫 𝐍𝐞𝐮𝐫𝐨-𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥𝐭𝐲 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥!Position: Junior Consultant – Neurology🗓️Application Deadl...
24/07/2026

𝐖𝐞 𝐀𝐫𝐞 𝐇𝐢𝐫𝐢𝐧𝐠 – 𝐉𝐨𝐢𝐧 𝐍𝐞𝐩𝐚𝐥'𝐬 𝐏𝐫𝐞𝐦𝐢𝐞𝐫 𝐍𝐞𝐮𝐫𝐨-𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥𝐭𝐲 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥!

Position: Junior Consultant – Neurology
🗓️Application Deadline: July 30, 2026
📧 Apply: [email protected]

If you're a dedicated medical professional passionate about neurological care, we invite you to be a part of our team of excellence.

22/07/2026

१६ वर्षदेखि ढाडको दुखाइ, खुट्टामा दुखाइ र हिँड्न गाह्रो हुने समस्याले सिराहाकी संचेरी देवी यादवको दैनिक जीवन निकै कठिन बनेको थियो। जाँचपछि मेरुदण्डको हड्डी सर्ने समस्या (Spondylolisthesis) पत्ता लाग्यो, जसले उहाँको तल्लो ढाड र खुट्टाको नसालाई च्यापिरहेको थियो।

न्यूरो अस्पताल बाँसबारी, UDMNINAS मा सफल स्पाइन शल्यक्रियापछि उहाँले ढाडको गम्भीर दुखाइबाट राहात पाउनुभयो र अहिले उहाँ फेरि आत्मविश्वासका साथ हिँड्न, घरको काम गर्न र सामान्य जीवन बिताउन सक्षम हुनुभएको छ।

यस सफल उपचारले UDMNINAS मा प्रदान गरिने उन्नत र बिरामी केन्द्रित न्युरोसर्जिकल सेवालाई पुनः पुष्टि गरेको छ।

Address

Kathmandu
44606

Alerts

Be the first to know and let us send you an email when Neuro Hospital Bansbari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Neuro Hospital Bansbari:

Shortcuts

Share

Category