Nepal Red Cross Society, Kathmandu District Chapter

Nepal Red Cross Society, Kathmandu District Chapter This Page is for sharing the information, notices, activities, etc of NRCS Kathmandu District Chapter

कागेश्वरी र तारकेश्वरका बिपद प्रभावितका लागि राहत सामग्री उपलब्ध गराउदै नेरेसो प्रतिनिधि ।
29/07/2026

कागेश्वरी र तारकेश्वरका बिपद प्रभावितका लागि राहत सामग्री उपलब्ध गराउदै नेरेसो प्रतिनिधि ।

25/07/2026
https://www.nepalface.com/content/157281/2026-07-24/
24/07/2026

https://www.nepalface.com/content/157281/2026-07-24/

काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठ....

https://www.bikashnews.com/story/572827/
24/07/2026

https://www.bikashnews.com/story/572827/

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले आधारभूत प्राथमिक उपचार तालिमबाट ७ सय ३७ जना प्रा.....

काठमाडौ महानगर पालिकाका लागि ७३७ जना प्राथमिक उपचारक तयार ।साउन ८, काठमाडौ । काठमाडौ महानगर पालिकाको आर्थिक र नेपाल रेडक...
24/07/2026

काठमाडौ महानगर पालिकाका लागि ७३७ जना प्राथमिक उपचारक तयार ।
साउन ८, काठमाडौ । काठमाडौ महानगर पालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौ महानगर पालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार तालीमबाट ७३७ जना प्राथमिक उपचारक तयार भएका छन् ।
तालिमको समिक्षा एवं प्रशिक्षकहरुलाइ प्रसम्सा पत्र हस्तान्तरणका लागि आयोजित कार्यक्रममा जिल्ला सभापति श्यामकाजी डोटेलले उक्त जानकारी दिनु भएको हो । तालीम प्राप्त जनशक्तिमा महिला ५७१ र पुरुष १६६ रहेका छन् ।
कार्यक्रममा काठमाडौ महानगर पालिकाका प्रवक्ता नवीन मानन्धर, नेरेसो केन्द्रीय तदर्थ समितिका सदस्य प्रेम लामा, महानगर स्वास्थ्य विभाग प्रमुख दिपक कुमार के सी, नेरेसो बागमती प्रदेश महासचिव रामजी पौडेल, जिल्ला शाखा मन्त्री वृद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मिरत्न तुलाधरले तालिमका सम्बन्धमा आफ्ना अनुभव राख्नु भएको थियो ।
समिक्षा कार्यक्रममा तालीमका सहभागी, प्रशिक्षक, उपशाखा प्रतिनिधिहरुले विभिन्न सुझावहरु राख्नु भएको थियो । महानगरसङ्गको सम्झौता पश्चात् ९४ दिनको अवधीमा नेरेसो काठमाडौ जिल्ला शाखा महानगरका वडाहरु तालीम संचालनका लागि परिचालन हुनु भएका १७ जना प्रशिक्षकहरुलाइ प्रशम्सा पत्र प्रदान गरिएको थियो ।

Address

Baghbazar
Kathmandu

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+97715329410

Alerts

Be the first to know and let us send you an email when Nepal Red Cross Society, Kathmandu District Chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Red Cross Society, Kathmandu District Chapter:

Shortcuts

Share