08/09/2026
शरीर चलिरहँदा आत्मविश्वास पनि बढ्छ।
नियमित व्यायामले मुटुको स्वास्थ्यलाई सहयोग गर्छ, र स्ट्रोकपछिको सही फिजियोथेरापीले balance, strength र mobility सुधार गर्दै आत्मनिर्भरताको यात्रामा साथ दिन सक्छ।
विश्व फिजियोथेरापी दिवस २०२६ मा movement लाई जीवनको हिस्सा बनाऔँ।