08/09/2026
वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शान्ति श्रेष्ठज्यूलाई हाम्रो स्पार्क पोलिक्लिनिक परिवारमा हार्दिक स्वागत गर्दछौँ। 🌸
उहाँको विशेषज्ञ सेवा र अनुभवबाट हाम्रा सेवाग्राहीहरूले उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास लिएका छौँ।
अग्रिम नाम दर्ताको लागि :
📞 015374684 & 015363333
📱 9801884224