Bibekanand Dental Pvt. Ltd

Bibekanand Dental Pvt. Ltd Multi Speciality Dental Care

Visit for the best dental services 🦷
25/01/2025

Visit for the best dental services 🦷

15/12/2023
12/08/2022

दाँत माझ्दा ध्यान दिनुपर्ने कुराहरु! भाग-३

कति समय लगाएर ब्रस गर्ने ?

माथिको विधि प्रयोग गरेर दिनको दुईपटक खाना खाइसकेपछि करिब २-३ मिनेट ब्रसगर्नुपर्दछ । धेरै बल लगाएर धेरैबेर सम्म गर्दा गिजा तलतिर सर्ने सम्भावना हुन्छ । जसले गर्दापछि दाँतमा झन्झनाहट महसुस हुन थाल्दछ साथै तातो-चिसो खान नसकिने हुन्छ।

कस्तो बुरुस प्रयोग गर्ने ?

नरम किसिमको बुरुस प्रयोग गर्नुपर्दछ । कडा किसिमको बुरुस प्रयोग गरेर लामो समयसम्म ब्रस गरियो भने दाँत घोटिएर खाल्डो पर्ने र दाँत सिरिङ सिरिङ गर्न थाल्दछ । साथसाथै गिजा तलतिर सर्नपनि थाल्दछ ।

मन्जन कस्तो प्रयोग गर्ने ?

फ्लोराइड भएको जुनसुकै किसिमको मन्जन प्रयोग गर्न सकिन्छ । तर पाउडर भने प्रयोग गर्नुहुँदैन किनकि पाउडरले दाँत खियाउन सक्छ । त्यसैले फ़्लोराइड युक्त पेस्टको प्रयोग गर्नुपर्छ ।

कसले प्रयोग गर्न हुँदैन यो (Bass method) विधिः

भर्खरै गिजासम्बन्धि शल्यक्रिया गरेका बिरामीहरु
गिजा तलतिर सर्दै गएका मानिसहरु
( किनकि त्यस्तो अवस्थामा अरु नै बिधिले ब्रुश गर्नुपर्ने हुन्छ )

अन्तमा, उपयुक्त विधिको प्रयोग गरेर दिनको दुईपटक खाना खाईसकेपछि फ्लोराइडयुक्त मन्जनले दाँत माझ्नुपर्दछ । आफ्नो मुखको स्वास्थको लागि जम्मा २-३ मिनेट समय दिनको लागि कन्जुस्याईँ गर्नुहुँदैन । यो कुरा सधैँ ख्याल राख्नु पर्दछ । मुख स्वस्थ भएमा मात्रै सम्पुर्ण शरीर पनि स्वस्थ हुन्छ । स्वस्थ रहौँ, खुसि रहौँ, सुखि रहौँ ।

Teeth whitening of dead teeth(non vital bleeching)
29/07/2022

Teeth whitening of dead teeth(non vital bleeching)

25/07/2022

Cast Partial denture digital design

5 years follow up, both Restoration and implant are fine
13/07/2022

5 years follow up, both Restoration and implant are fine

Address

Chabahil, Opposite To Om Hospital
Kathmandu

Opening Hours

Monday 10:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+9779843231051

Website

Alerts

Be the first to know and let us send you an email when Bibekanand Dental Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category