13/09/2026
हरितालिका तीजको पावन अवसरमा DS Optical का सम्पूर्ण आदरणीय ग्राहकवर्ग, परिवारजन तथा आफन्तहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
यस तीजले तपाईंहरूको जीवनमा खुसी, प्रेम, उमङ्ग र सफलता ल्याओस्। हामीप्रति देखाउनुभएको निरन्तर माया, विश्वास र सहयोगका लागि हार्दिक धन्यवाद।
तपाईंहरू सबैमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना! ❤️🌿
सादर,
DS Optical
स्पष्ट दृष्टि, उज्ज्वल भविष्य