AB Holistic Numerology & Vastu

AB Holistic Numerology & Vastu “नाम, जन्म मिति र वास्तुबाट जीवन रूपान्तरण | Life Path, Name Energy, Vastu Healing 🏠🔢 DM for Personal Reading!”

🐍✨ नाग पञ्चमी विशेष | एउटा रोचक आध्यात्मिक जानकारी ✨🐍हामीले नागलाई केवल सर्पका रूपमा होइन, सनातन परम्परामा जल, भूमि, प्र...
16/08/2026

🐍✨ नाग पञ्चमी विशेष | एउटा रोचक आध्यात्मिक जानकारी ✨🐍
हामीले नागलाई केवल सर्पका रूपमा होइन, सनातन परम्परामा जल, भूमि, प्रकृति र संरक्षणसँग जोडिएको नागदेवताको प्रतीकका रूपमा पनि सम्मान गर्दै आएका छौँ। 🙏🌿
🔱 अनन्त/शेषनाग — भगवान् विष्णुसँग सम्बन्धित
🐍 वासुकी — भगवान् शिवसँग सम्बन्धित
👑 तक्षक — नागवंशका प्रमुख नाग
🌊 शंखपाल — जलतत्वसँग सम्बन्धित मान्यता
💰 कर्कोटक — विभिन्न पौराणिक कथासँग जोडिएको नाग

🌿 आजको सन्देश:
नाग पञ्चमी केवल पूजा गर्ने दिन मात्र होइन—
👉 प्रकृतिको सम्मान गर्ने
👉 जीवजन्तुको संरक्षण गर्ने
👉 आफ्नो संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउने
दिन पनि हो।
🙏 तपाईंको घरमा नाग पञ्चमीमा नागको चित्र राख्ने परम्परा छ कि छैन ? कमेंटमा “ॐ नागाय नमः 🐍🙏” लेख्नुहोस्।

❤️ पोस्ट उपयोगी लागे Like , Share गरेर सनातन संस्कृतिप्रति रुचि राख्ने आफ्ना साथीहरूसम्म पुर्‍याउनुहोस्।

🙏Ab Holistic Numerology & Vastu
🔱 आध्यात्मिक ज्ञान • Numerology • Vastu • सनातन संस्कृति

🙏🪷 हरिशयनी एकादशी २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना! 🪷🙏आजको पवित्र हरिशयनी एकादशीदेखि भगवान श्रीविष्णु क्षीरसा...
25/07/2026

🙏🪷 हरिशयनी एकादशी २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना! 🪷🙏
आजको पवित्र हरिशयनी एकादशीदेखि भगवान श्रीविष्णु क्षीरसागरमा योगनिद्रामा प्रवेश गर्नुहुन्छ। यही दिनबाट चातुर्मास प्रारम्भ हुने भएकाले धार्मिक साधना, जप, तप, दान, व्रत र सकारात्मक जीवनशैली अपनाउने विशेष अवसर मानिन्छ।
यस पावन दिनले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि, आरोग्य तथा सकारात्मक ऊर्जा भरियोस् भन्ने हार्दिक कामना गर्दछौँ। 🌿✨
🔯 AB Holistic Numerology & Vastu
जीवनमा सकारात्मक परिवर्तनका लागि
✅ वास्तु परामर्श
✅ न्यूमरोलोजी विश्लेषण
✅ शुभ अंक, शुभ मिति तथा जीवन मार्गदर्शन

📞 सम्पर्क: 9708956555

🙏 हर हर महादेव! ॐ नमः शिवाय!आज श्रावण महिनाको पहिलो सोमबार, भगवान शिवको आराधना, आत्मशुद्धि र सकारात्मक संकल्प गर्ने विशे...
20/07/2026

🙏 हर हर महादेव! ॐ नमः शिवाय!
आज श्रावण महिनाको पहिलो सोमबार, भगवान शिवको आराधना, आत्मशुद्धि र सकारात्मक संकल्प गर्ने विशेष दिन हो। सनातन परम्पराअनुसार श्रावण सोमबारमा श्रद्धापूर्वक शिवपूजा, जलाभिषेक, मन्त्रजप र सत्कर्म गर्दा मनमा शान्ति, आत्मविश्वास र आध्यात्मिक ऊर्जा प्राप्त हुने विश्वास गरिन्छ।

🕉️ आज के गर्न सकिन्छ?
🔱 शिवलिङ्गमा शुद्ध जल र बेलपत्र अर्पण गर्नुहोस्।
📿 "ॐ नमः शिवाय" मन्त्रको जप गर्नुहोस्।
🧘 केही समय ध्यान र प्राणायाम गर्नुहोस्।
🤝 दया, सेवा र सहयोगको भावना बढाउनुहोस्।
🌿 सात्त्विक भोजन र सकारात्मक सोच अपनाउनुहोस्।










हिन्दू धर्ममा श्रावण महिना भगवान शिवलाई समर्पित सबैभन्दा पवित्र महिनामध्ये एक मानिन्छ। वर्षायामसँगै आउने यो महिना केवल प...
17/07/2026

हिन्दू धर्ममा श्रावण महिना भगवान शिवलाई समर्पित सबैभन्दा पवित्र महिनामध्ये एक मानिन्छ। वर्षायामसँगै आउने यो महिना केवल पूजा–आराधनाको समय मात्र होइन, आत्मशुद्धि, अनुशासन, संयम, सेवा र सकारात्मक जीवनशैली अपनाउने अवसर पनि हो।
"तपाईं श्रावण सोमबार व्रत बस्नुहुन्छ? Comment मा '🔱 हर हर महादेव' लेख्नुहोस्।"















































🌟 AB Holistic Numerology & VastuTrusted Numerology Services in Nepal 🇳🇵🔢 Numerology Consultation📱 Mobile Numerology Corr...
23/12/2025

🌟 AB Holistic Numerology & Vastu
Trusted Numerology Services in Nepal 🇳🇵

🔢 Numerology Consultation
📱 Mobile Numerology Correction
📝 Name Numerology & Name Correction
💼 Business / Career / Foreign Energy Activation
👉 तपाईंको नाम, मोबाइल नम्बर र जन्ममितिले तपाईंको जीवनको दिशा तय गरिरहेको छ भन्ने थाहा छ?
धेरै मेहनत गरेर पनि सफलता पाइरहनु भएको छैन?
पैसा टिक्न नसक्नु,
रिलेशनमा बारम्बार समस्या आउनु,
👉 यसको कारण गलत vibration भएको Name वा Mobile Number हुन सक्छ ❗
🌟 AB Holistic Numerology & Vastu मा उपलब्ध सेवाहरू
✨ Numerology Analysis (Chaldean & Holistic Method)
✔ Career Growth
✔ Wealth Attraction
✔ Relationship Balance
✔ Health & Mental Peace
📱 Mobile Numerology
✔ Business & Job Success का लागि Lucky Mobile Number
✔ Negative energy हटाउने उपाय
✔ पैसा रोक्ने नम्बर समाधान
📝 Name Numerology (Name Correction & Activation)
✔ Fame & Recognition बढाउने नाम vibration
✔ Business / Brand Name Numerology
✔ विदेश जाने, PR, Study Abroad energy activate.

👉 Pure Number Science बाट Life Upgrade गर्नुस।
📩 आजै आफ्नो Numerology Report पाउनुहोस्
📌 DOB + Mobile Number + Name पठाउनुहोस्
सम्पुर्ण जानकारी को लागि 👇️
📞 +977-9708956555, 9705126966
Limited Slots Available
🔔 Follow & Share गर्नुहोस् — आफ्नो भाग्य बुझ्ने पहिलो कदम यहीँबाट सुरु हुन्छ











🌟 AB Holistic Numerology & VastuTrusted Numerology Services in Nepal 🇳🇵🔢 Numerology Consultation📱 Mobile Numerology Corr...
22/12/2025

🌟 AB Holistic Numerology & Vastu
Trusted Numerology Services in Nepal 🇳🇵

🔢 Numerology Consultation
📱 Mobile Numerology Correction
📝 Name Numerology & Name Correction
💼 Business / Career / Foreign Energy Activation

👉 तपाईंको नाम, मोबाइल नम्बर र जन्ममितिले तपाईंको जीवनको दिशा तय गरिरहेको छ भन्ने थाहा छ?
धेरै मेहनत गरेर पनि सफलता पाइरहनु भएको छैन?
पैसा टिक्न नसक्नु,
रिलेशनमा बारम्बार समस्या आउनु,
👉 यसको कारण गलत vibration भएको Name वा Mobile Number हुन सक्छ ❗
🌟 AB Holistic Numerology & Vastu मा उपलब्ध सेवाहरू
✨ Numerology Analysis (Chaldean & Holistic Method)
✔ Career Growth
✔ Wealth Attraction
✔ Relationship Balance
✔ Health & Mental Peace
📱 Mobile Numerology
✔ Business & Job Success का लागि Lucky Mobile Number
✔ Negative energy हटाउने उपाय
✔ पैसा रोक्ने नम्बर समाधान
📝 Name Numerology (Name Correction & Activation)
✔ Fame & Recognition बढाउने नाम vibration
✔ Business / Brand Name Numerology
✔ विदेश जाने, PR, Study Abroad energy activate.

👉 Pure Number Science बाट Life Upgrade गर्नुस।

📩 आजै आफ्नो Numerology Report पाउनुहोस्
📌 DOB + Mobile Number + Name पठाउनुहोस्

सम्पुर्ण जानकारी को लागि 👇️
📞 +977-9708956555, 9705126966
Limited Slots Available

🔔 Follow & Share गर्नुहोस् — आफ्नो भाग्य बुझ्ने पहिलो कदम यहीँबाट सुरु हुन्छ।.

















✨🙏 बडा दशैं 2082 को मंगलमय शुभकामना 🙏✨🌸 शक्ति, समृद्धि र सद्भावना को प्रतीक देवी दुर्गा ले तपाईँको जीवनमा🔢 अङ्कशक्ति (Nu...
23/09/2025

✨🙏 बडा दशैं 2082 को मंगलमय शुभकामना 🙏✨

🌸 शक्ति, समृद्धि र सद्भावना को प्रतीक देवी दुर्गा ले तपाईँको जीवनमा
🔢 अङ्कशक्ति (Numerology) को सही संतुलन र
🏠 वास्तु ऊर्जा को सकारात्मक प्रवाह ल्याओस्।

🌺 यो विजयादशमीले
➡️ नकारात्मकता हटाओस्,
➡️ सफलता, धन–धान्य र सुख–शान्ति बढाओस्,
➡️ नेतृत्व (Number 1 Energy) र समृद्ध जीवन यात्रा सुरु गराओस्।

🪔AB Holistic Numerology & Vastu परिवार तर्फबाट
तपाईँलाई र तपाईंको परिवारलाई
🎉✨ हार्दिक मंगलमय शुभकामना ✨🎉

02/09/2025

📱 मोबाइल हाम्रो दैनिक जीवनको ऊर्जा स्रोत हो। जसरी जन्ममिति, नाम र घरको Vastu मिलाएर जीवनको तरंग (vibration) निर्धारण हुन्छ, त्यसरी नै मोबाइल नम्बरको कम्पन (frequency) ले पनि तपाईँको भाग्य, सफलता र सम्बन्ध मा प्रत्यक्ष असर पुर्‍याउँछ।

🔢 Mobile Numerology अनुसार, मोबाइल नम्बरका अंकहरूको योगफल (single digit) तपाईँको जीवनको energy pattern देखाउँछ।
👉 जस्तै:

🌿 त्यसैले Numerology & Vastu अनुसार सही मोबाइल नम्बर छनोट गर्दा—
✔ धन आर्कषण
✔ करियर ग्रोथ
✔ सम्बन्धमा मेलमिलाप
✔ स्वास्थ्यमा सुधार
✔ सकारात्मक Energy प्रवाह

तपाईँको मोबाइल नम्बर तपाईँकै energy signature हो।
सही नम्बर छनोटले जीवनमा Balance, Growth र Success ल्याउँछ।

🌸 हरितालिका तीज २०८२ 🌸🙏 तीज हिन्दू नारीहरूको महान पर्व हो, जहाँ भगवती पार्वती र भगवान शिवको मिलनको स्मरण गरिन्छ। यस दिन ...
27/08/2025

🌸 हरितालिका तीज २०८२ 🌸
🙏 तीज हिन्दू नारीहरूको महान पर्व हो, जहाँ भगवती पार्वती र भगवान शिवको मिलनको स्मरण गरिन्छ। यस दिन महिलाहरूले व्रत बस्दै, हरितालिका कथा श्रवण गर्दै र भक्तिभावसहित पूजा–आराधना गर्दछन्।

🌿 ऋषि पंचमी २०८२ 🌿
यो पर्व महिलाहरूले तीज र हरितालिकामा भएका त्रुटिहरूको प्रायश्चितका लागि मनाइन्छ। पञ्चऋषिहरूको पूजन गरी आत्मशुद्धि, मनशुद्धि र शरीरशुद्धिको संकल्प गरिन्छ।

🔢 Numerology & Vastu Energy 🔢

तीज & ऋषि पंचमी दुवै दिन आध्यात्मिक शुद्धि, प्रेम, र नारीशक्तिको जागरण को प्रतीक मानिन्छ।

Numerology अनुसार, यी पर्वहरू Number 3 (Guru/Brihaspati) & Number 5 (Mercury/Budha) को positive vibration मा जोडिन्छन्।
👉 यसले आध्यात्मिक मार्गदर्शन, वैवाहिक सुख, र मानसिक स्पष्टता बढाउँछ।

Vastu energy ले यस दिन घर–आँगन शुद्ध पार्न, तुलसी पूजा गर्न, र नारीशक्तिको सम्मान गर्न सुझाव दिन्छ।
"शिव–शक्ति सन्तुलन, गुरु–बुध ज्ञान र शुद्धताको संगमले जीवनमा प्रेम, समृद्धि र दीर्घायु बढाउँछ।"

💠 Tips (Vastu + Numerology) 💠
✅ तीजको दिन रातो र हरियो रंग प्रयोग गर्नुहोस् (सकारात्मक उर्जा र वैवाहिक समृद्धिको प्रतीक)
✅ ऋषि पंचमीमा तुलसीमा दीप जलाउनुहोस् (ग्रहदोष शान्ति र शुद्धताको लागि)
✅ Mantra chanting: "ॐ नमः शिवाय" 108 पटक

Teej र Rishi Panchami दुवै पर्वमा आध्यात्मिकता, प्रेम र शुद्धता को शक्तिशाली energy छ। यसलाई Numerology र Vastu बाट balance गरे जीवनमा harmony & prosperity आउँछ।

✨🙏 तपाईँलाई पावन हरितालिका तीज तथा ऋषि पंचमीको शुभकामना! 🙏✨

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when AB Holistic Numerology & Vastu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share