26/05/2026
होमियोप्याथिक उपचार पद्धतिमा कसरि रोग निको पारिन्छ जतिसुकै पुरानो भएपनि
बिरामिको शरिरको भाषा गहिराईमा बुझ्ने कोशिस गरिन्छ।
बिरामिको आनिबानिको सम्पूर्ण जानकारि लिईन्छ।र उसको लक्षणहरूको आधारमा होमियोप्याथिक औषधिको चैनगरि शुस्म मात्रामा बिरामिको शरिरमा प्रबेश गराईन्छ।
जुनसुकै र जस्तोपनि दिर्धरोग हरूमा यो पद्धति सफलहुदै आएको छ।तपाईहरू पनि लाभान्बित हुनुहोस।