सामाखुसी याेग साधना केन्द्र

  • Home
  • Nepal
  • Kathmandu
  • सामाखुसी याेग साधना केन्द्र

सामाखुसी याेग साधना केन्द्र सामाखुसी योग साधना केन्द्र, कामनपा-२६, सामाखुसी काठमाडाैंको आधिकारिक पेज
(An official page of Samakhusi Yog Sadhana Kendra)
संयोजक : कृष्णा उपाध्याय

सामाखुसी याेग साधना केन्द्र [Samakhusi Yog Sadhan Kendra] is yoga center located at KMC-26, Samakhusi (Paradigm Public School). It is affiliated by Patanjali Yog Committee Nepal.

04/08/2026

याेग अभ्यास र नृत्यकाे साथ आजकाे बिहानी सामाखुसी याेग साधना केन्द्रमा 🙏🕉️

श्रदेय गुरु आचार्य बालकृष्णज्यूको शुभ जन्मदिनमा गुरुको सुस्वास्थ्य तथा दीर्घायुको शुभकामना ब्यक्त गर्दछाैं । साथै जडिवुट...
04/08/2026

श्रदेय गुरु आचार्य बालकृष्णज्यूको शुभ जन्मदिनमा गुरुको सुस्वास्थ्य तथा दीर्घायुको शुभकामना ब्यक्त गर्दछाैं । साथै जडिवुटी दिवसको हार्दिक शुभकामना 🙏🕉️ - कृष्णा उपाध्याय, संयाेजक
Krishna Upadhyay

यस सामाखुसी याेग साधना केन्द्रमा आज २०८३ श्रावण १९ गते मंगलबार युवा समिति नेपाल बाग्मती प्रदेश प्रभारी श्री कुमार श्रेष्...
04/08/2026

यस सामाखुसी याेग साधना केन्द्रमा आज २०८३ श्रावण १९ गते मंगलबार युवा समिति नेपाल बाग्मती प्रदेश प्रभारी श्री कुमार श्रेष्ठज्युकाे प्रशिक्षणमा याेग अभ्यास सम्पन्न भयाे ।

29/07/2026

Krishna Upadhyay गुरुआमाकाे मुखारविन्दुबाट गुरु पूर्णिमाकाे अवसरमा शुभकामना सन्देश दिनु हुँदै

सामाखुसी योग साधना केन्द्रमा गुरु पूर्णिमाको पावन अवसरमा शुभकामना आदानप्रदान गरी भब्य रुपमा मनाईयो । तस्वीरमा हेर्नुस के...
29/07/2026

सामाखुसी योग साधना केन्द्रमा गुरु पूर्णिमाको पावन अवसरमा शुभकामना आदानप्रदान गरी भब्य रुपमा मनाईयो । तस्वीरमा हेर्नुस केही झलक । ॐ 🙏 Krishna Upadhyay
(मिति २०८३्/०४/१३, बुधबार)

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः॥सम्पूर्ण गुरुजनहरुमा नमन ! ग...
29/07/2026

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः॥

सम्पूर्ण गुरुजनहरुमा नमन ! गुरु पूर्णिमाको हार्दिक शुभकामना ! ॐ

29/06/2026

राष्ट्रिय धान दिवस |असार १५ | दहि चिउरा खाने कार्यक्रम 🙏🌻

राय्ट्रिय धान दिवसकाे हार्दिक शुभकामना ! 🙏🕉️असार १५ काे अवसरमा साधना केन्द्रमा दहि चिउरा खाएर मनाइयाे ।🙂
29/06/2026

राय्ट्रिय धान दिवसकाे हार्दिक शुभकामना ! 🙏🕉️
असार १५ काे अवसरमा साधना केन्द्रमा दहि चिउरा खाएर मनाइयाे ।🙂

अन्तर्राष्ट्रिय याेग दिवसकाे हार्दिक शुभकामना !
20/06/2026

अन्तर्राष्ट्रिय याेग दिवसकाे हार्दिक शुभकामना !

याेग यात्राकाे क्रममा आज बिहानकाे याैगिक पदयात्रा (२०८३/०२/२५)
08/06/2026

याेग यात्राकाे क्रममा आज बिहानकाे याैगिक पदयात्रा (२०८३/०२/२५)

Address

Samakhusi
Kathmandu

Opening Hours

Monday 04:45 - 06:30
Tuesday 04:45 - 06:30
Wednesday 04:45 - 06:30
Thursday 04:45 - 06:30
Friday 04:45 - 06:30
Saturday 04:45 - 06:30
Sunday 04:45 - 06:30

Alerts

Be the first to know and let us send you an email when सामाखुसी याेग साधना केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category