Paropakar Maternity and Women's Hospital

Call Directions Website Contact the practice

Paropakar Maternity and Women's Hospital It is a tertiary central hospital with 415 beds providing services in Obstetrics, Gynecology and Neonatology.

07/10/2026
यस अस्पतालमा कार्यरत कर्मचारी श्री धन कुमारी खत्री ज्यू आफ्नो उमेर हदको कारणले सेवाबाट अवकाश प्राप्त गर्नुभएको छ । यसै स...
26/09/2026

यस अस्पतालमा कार्यरत कर्मचारी श्री धन कुमारी खत्री ज्यू आफ्नो उमेर हदको कारणले सेवाबाट अवकाश प्राप्त गर्नुभएको छ । यसै सन्दर्भमा अस्पतालको तर्फबाट आगामी दिनको लागि शुभकामना सहित मायाको चिनो र सम्झना पत्र प्रदान गरि बिदाई गरियो ।

यस अस्पतालमा कार्यरत कर्मचारीहरु श्री राम काजी कार्की ज्यू तथा श्री इन्दिरा न्यौपाने ज्यू आफ्नो उमेर हदको कारणले सेवाबाट...
22/09/2026

यस अस्पतालमा कार्यरत कर्मचारीहरु श्री राम काजी कार्की ज्यू तथा श्री इन्दिरा न्यौपाने ज्यू आफ्नो उमेर हदको कारणले सेवाबाट अवकाश प्राप्त गर्नुभएको छ । यसै सन्दर्भमा अस्पतालको तर्फबाट आगामी दिनको लागि शुभकामना सहित मायाको चिनो र सम्झना पत्र प्रदान गरि बिदाई गरियो ।

Address

Thapathali
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Paropakar Maternity and Women's Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Paropakar Maternity and Women's Hospital:

Shortcuts

Share

Category