30/08/2026
गम्भीर अवस्थामा पनि हेरचाहमा कुनै सम्झौता हुँदैन। 💚
घाउको ड्रेसिङ, Tracheostomy Suctioning, Oxygen Support देखि NG Tube Feeding सम्म—जटिल स्वास्थ्य अवस्थाका बिरामीलाई आवश्यक विशेषज्ञ हेरचाह, आफ्नै घरमा।
र अझ महत्वपूर्ण कुरा, AppHeals बाट तपाईंले आफ्नो प्रियजनको Care Update र सेवा विवरण Real-Time मा मोबाइलमै प्राप्त गर्न सक्नुहुन्छ।
किनकि हेरचाहसँगै जानकारी, पारदर्शिता र विश्वास पनि उत्तिकै महत्वपूर्ण छन्।
१६ वर्षदेखि तपाईंको साथमा,
AppHeals सधैं छ। 💚
📞 9851061470
☎️ 01-4544400
AppHeals by Heal Home Care
घरमै विशेषज्ञ हेरचाह, विश्वासका साथ।