02/03/2026
ℍ𝕒𝕡𝕡𝕪 ℍ𝕠𝕝𝕚
जसरी विभिन्न रङहरू मिलेर सुन्दर इन्द्रेणी बन्छ,
त्यसै गरी हाम्रो जीवनमा पनि
योग, ध्यान र सकारात्मक ऊर्जाले
सन्तुलित र आनन्दित बनोस् कामना
रङ्गहरूको पर्व होलीको शुभकामना
Jagaran Yoga