15/10/2026
🌸 महिला स्वास्थ्य र प्रजनन क्षमता बुझ्न AMH Test किन आवश्यक छ? 🔬🩸🏡📲
AMH (Anti-Mullerian Hormone) Test ले महिलाको डिम्बाशयमा अण्डाहरूको संख्या (Ovarian Reserve) र Fertility Potential बुझ्न मद्दत गर्दछ।
🔍 यो टेस्ट किन गरिन्छ?🧪
• बाँझोपन वा प्रजनन सम्बन्धी समस्या भएमा
• IVF वा अन्य प्रजनन उपचारको पूर्व-तयारी गर्न
• PCOS को पहिचान गर्न
• चाँडै हुने रजोनिवृत्ति (Early Menopause) पहिचान गर्न
🩸 परीक्षणको मुख्य विशेषताहरू:
• हातको नसाबाट लिइने सामान्य रगत जाँच
• महिनावारी चक्रको जुनसुकै दिनमा पनि गर्न सकिने
• खाली पेट बस्न नपर्ने (सामान्य खाना खाएर आउन सकिने)
📞 आजै आफ्नो टेस्ट बुक गर्नुहोस्!
📍 Biodiagnostics Path Labs
• Sukedhara Branch: 3rd Floor, Oil Mill Building, Sukedhara, Kathmandu
• Gwarko Branch: 3rd Floor, Gwarko Complex, Gwarko Chowk, Lalitpur
☎️ Phone: 01-4536400, 01-5200364
🌐 Website: www.biodiagnostic.com.np
✉️ Email: [email protected]