08/08/2026
🌿 एक दिन आफैँका लागि… 🌿
दैनिक जीवनको व्यस्तता, शहरको धुलो–धुवाँ र शोरबाट केही समय टाढा, प्रकृतिको शान्त काखमा एक दिन आफूलाई दिनुहोस्। 💚
हाम्रो One-Day Nature & Mindfulness Retreat मा
🥾 Hiking • 🧘 Yoga • 🌬️ Breathing • 🧘♀️ Meditation • 🔔 Sound Healing
प्रकृतिसँग हिँड्दै, श्वाससँग जोडिँदै, योग र ध्यानमार्फत मनलाई शान्त पार्दै, sound healing को मधुर कम्पनमा आफूभित्रको सन्तुलन महसुस गर्ने एउटा सुन्दर यात्रा। ✨
एक दिनको विश्राम, आफूभित्रको शान्तिका लागि।
🌿 Take a day for yourself. Reconnect, recharge & renew.
WhatsApp: 976-4616366