Rajeev Ghimire

Rajeev Ghimire 16 years of experience in treating anorectal issues in KTM, itahari, Surkhet, Nepalgunj, Dang, Bhutwal,tikapur, dhangadi,Birtamode and Ilam.

Senior Ayurvedic physcian working since 14 yrs

27/05/2026

दिशा सुरुमा धेरै गाह्रो हुने, दुख्ने अनि पछि मात्रै सजिलो हुने समस्या धेरै मानिसमा देखिन्छ।
कतिपयले यसलाई सामान्य कब्जियत ठान्छन्, तर कहिलेकाहीँ यसको कारण मलद्वारको घाउ, पाइल्स, फिसर वा खानपानको गडबडी पनि हुन सक्छ।

🚨 यी संकेतलाई बेवास्ता नगर्नुहोस्:
• दिशा गर्दा दुख्ने
• सुरुमा कडा दिसा आउने
• रगत देखिने
• पोल्ने वा चिलाउने
• दिशा गर्न डर लाग्ने

यस भिडियोमा डाक्टरसँग बुझौँ:
✔ यस्तो किन हुन्छ ?
✔ कब्जियत र मलद्वार रोगबीच फरक के हो ?
✔ घरमै के कुरामा ध्यान दिने ?
✔ कहिले तुरुन्त उपचार चाहिन्छ ?

सम्पर्क:
📍 ओम धनवन्तरी आयुर्वेद
📞 ०१४३७९०९६, ९८०१०१६६९४

स्वास्थ्यका कुरा लुकाएर बस्दा समस्या झन् बढ्छ। शरीरले दिने संकेत बुझ्नुपर्छ। आखिर पेट र मलद्वारले पनि आफ्नै भाषामा emergency meeting बोलाइरहेका हुन्छन्।

#मलद्वारसमस्या #कब्जियत

19/05/2026
18/05/2026

प्रत्येक महिना १० गते काठमाडौँ, ओम धनवन्तरी हस्पिटलबाट डाक्टर राजिव घिमिरे वीरेन्द्रनगर, सुर्खेत, मङ्गलगढी चोक बाट लाटी कोइरी जाने बाटोमा माता मनकामना आयुर्वेद पोलिक्लिनिक मा आउँदै हुनुहुन्छ रोग पालेर हैन फालेर बसौँ।

17/05/2026

पाइल्स (बबासिर), फिस्टुला, फिसर — अब उपचार दुई प्रभावकारी तरिकाबाट !
✅ आधुनिक लेजर प्रविधि
✅ आयुर्वेदको सिद्ध क्षारसूत्र विधि
📞 सम्पर्क नम्बर: 9801016694
🎯 ९५% सफलताको इतिहास
🎯 २० वर्षको अनुभव भएको प्राइवेट संस्था
🎯 १२,०००+ सफल केस
🧑‍⚕️ उपचार विकल्पहरू:
• लेजर विधि: बिना चीरा, बिना टाँका, छिटो निको
• क्षारसूत्र विधि: पुरानो आयुर्वेदिक विधि, सुरक्षित र प्रभावकारी
📍 स्वास्थ्य शिविर मिति र स्थान:
🔹 ८ गते – ज्ञानु प्लाजा होटल छेउ, चौराहा धनगढी (माता मनकामना)
📞 9858421790
🔹 ९ गते – मनुवा रोड, टीकापुर कैलाली (माता मनकामना)
📞 9867274296
🔹 १० गते – सुर्खेत, मंगलगढी चौक, लॉटीकोइरी जाने बाटो (माता मनकामना)
🔹 ११ गते – कोहलपुर, टेलिकम रोड (माता मनकामना)
📞 9858024129
🔹 १२ गते – घोराही, न्यूरोड (माता मनकामना)
📞 9857823288
🔹 १३गते – देवीनगर चौपारी, बुटवल, गीता आयुर्वेद
📞 9857031457
💬 अब तपाईंको रोग अनुसार छान्न सकिने आधुनिक वा परम्परागत विकल्पहरू!
👉 तुरुन्त सम्पर्क गर्नुहोस्

14/05/2026

पाइल्सको उपचारपछि के गर्ने ? डा. राजीव घिमिरे
9801016694

02/05/2026

यही महिना २३ गते इलाम बाजार मा माता मनकामना र २४ गते ब्रितामोड अदुवा पूल नीरा माता मनकामना मा डॉ राजीव को सेवा

02/05/2026

पेट एवं मलद्वार सम्बन्धी समस्याहरू को समाधानको लागि धनवन्तरी आयुर्वेद हस्पिटल धुम्बाराहीबाट यही महिना २३ गते इलाम बजारमा र २४ गते अदुवा पुल निर माता मनकामना डाक्टर राजिव आउँदै हुनुहुन्छ समयमा उपचार बाट रोग निको हुन्छ।

01/05/2026

समस्या तपाई को समाधान हामी बाट, यही महीना २२ गते ओम साईं मा काठमांडू ओम धनवंतरि हॉस्पिटल बाट डॉ राजीव घिमिरे को सेवा

01/05/2026

यदि तपाई पेट एवम् मलद्वार संबंधी रोग ले पीड़ित हो भने यही महीना २१ गते ओम धन्वन्तरि हॉस्पिटल बाट डॉ राजीव घिमिरे लाई भेटेर समस्या को समाधान पाउनुहोस।

Address

Dhumbarahi
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

9801016694

Website

Alerts

Be the first to know and let us send you an email when Rajeev Ghimire posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Rajeev Ghimire:

Share

Category