Brain Body & Mind Multi-Superspeciality Centre

Brain Body & Mind Multi-Superspeciality Centre To be a one-stop healthcare Center with all services under one roof, saving people's time and resources.

22/05/2026

मुटु हाम्रो शरीरको मुख्य शक्ति केन्द्र हो । छाती दुख्ने, सास फेर्न गाह्रो हुने, मुटुको धड्कन असामान्य हुनु वा अत्यधिक थकान महसुस हुनु मुटुसम्बन्धी समस्याका लक्षण हुन सक्छन् । समयमै जाँच आवश्यक छ ।

07/05/2026

Celebrating my 1st year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमिकहरूप्रति सम्मान प्रकट गर्दै सुस्वास्थ्य, सुरक्षा र समृद्धिको हार्दिक...
01/05/2026

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमिकहरूप्रति सम्मान प्रकट गर्दै सुस्वास्थ्य, सुरक्षा र समृद्धिको हार्दिक शुभकामना
Brain Body and Mind Multispeciality Centre द्वारा व्यक्त गरिन्छ। 🌿

दम/अस्थमाको समस्या छ भने समयमै जाँच गरौँ।सास फेर्न गाह्रो हुने, छाती कसिने, खोकी वा घरघराहट हुने लक्षण देखिए सम्पर्क गर्...
01/05/2026

दम/अस्थमाको समस्या छ भने समयमै जाँच गरौँ।
सास फेर्न गाह्रो हुने, छाती कसिने, खोकी वा घरघराहट हुने लक्षण देखिए सम्पर्क गर्नुहोस्।
Brain, Body, and Mind, Multi-SuperSpeciality Centre
Contact Us: Basundhara, Kathmandu
+977-1-4950129, +977-1-4951723

हात–खुट्टा काँप्ने समस्या (Tremor) कहिलेकाहीँ स्नायु सम्बन्धी सामान्य संकेत नहुन पनि सक्छ, तर समयमै पहिचान र सही व्यवस्थ...
19/04/2026

हात–खुट्टा काँप्ने समस्या (Tremor) कहिलेकाहीँ स्नायु सम्बन्धी सामान्य संकेत नहुन पनि सक्छ, तर समयमै पहिचान र सही व्यवस्थापनले यसलाई राम्रोसँग नियन्त्रण गर्न सकिन्छ।
🧠 समयमै ध्यान दिनु नै स्वस्थ जीवनको पहिलो कदम हो।
✨ Early detection = Better management
✔️ आजै जाँच गराउनुहोस् र आत्मविश्वासका साथ स्वस्थ जीवन जिउनुहोस्।

आमा — जीवन निर्माणको मूल आधार। 🌼मातृ दिवसको अवसरमा सम्पूर्ण आमाहरूप्रति उच्च सम्मानसहित हार्दिक शुभकामनाBrain, Body, and...
17/04/2026

आमा — जीवन निर्माणको मूल आधार। 🌼
मातृ दिवसको अवसरमा सम्पूर्ण आमाहरूप्रति उच्च सम्मानसहित हार्दिक शुभकामना
Brain, Body, and Mind, Multi-SuperSpeciality Centre
Contact Us:
Basundhara, Kathmandu
+977-1-4950129, +977-1-4951723, 984-8777910

सन्तान सुखको यात्रामा तपाईं एक्लै हुनुहुन्न।Brain Body & Mind Multi-SuperSpeciality Centre मा महिला तथा स्त्री रोग सम्बन...
14/04/2026

सन्तान सुखको यात्रामा तपाईं एक्लै हुनुहुन्न।
Brain Body & Mind Multi-SuperSpeciality Centre मा महिला तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार सेवा उपलब्ध छ।
✅ महिला स्वास्थ्य परामर्श
✅ स्त्री रोग सम्बन्धी जाँच तथा उपचार
✅ गर्भधारण सम्बन्धी परामर्श
✅ सुरक्षित र विश्वासिलो उपचार सेवा

स्वस्थ आमा, स्वस्थ परिवारको आधार।
आजै परामर्श लिनुहोस्।
📍 बसुन्धारा, काठमाडौं
📞 01-4950129, 4951723
#महिलास्वास्थ्य #स्त्रीरोगउपचार

छाती तथा फोक्सो सम्बन्धी समस्याहरू छ भने उपचारको लागि सम्पर्क गर्नुहोला! विगत १० वर्ष भन्दा बढी अनुभव प्राप्त तथा डीएम प...
09/04/2026

छाती तथा फोक्सो सम्बन्धी समस्याहरू छ भने उपचारको लागि सम्पर्क गर्नुहोला! विगत १० वर्ष भन्दा बढी अनुभव प्राप्त तथा डीएम पल्मोनोलोजी,विशेषज्ञ चिकित्सक डाक्टर परशुराम बिष्टबाट उपचार सेवा दिइरहेका छौं!!!

स्वस्थ जीवन, सुखी भविष्य — विश्व स्वास्थ्य दिवसको हार्दिक शुभकामना! 🌍💙Brain, Body, and Mind, Multi-SuperSpeciality Centr...
07/04/2026

स्वस्थ जीवन, सुखी भविष्य — विश्व स्वास्थ्य दिवसको हार्दिक शुभकामना! 🌍💙
Brain, Body, and Mind, Multi-SuperSpeciality Centre
Contact Us:
Basundhara, Kathmandu
+977-1-4950129, +977-1-4951723, 984-8777910

रक्तचाप असन्तुलित हुँदा हृदय, मस्तिष्क तथा शरीरका अन्य महत्वपूर्ण अङ्गहरूमा गम्भीर असर पर्न सक्छ। त्यसैले समयमै सचेत भई ...
02/04/2026

रक्तचाप असन्तुलित हुँदा हृदय, मस्तिष्क तथा शरीरका अन्य महत्वपूर्ण अङ्गहरूमा गम्भीर असर पर्न सक्छ। त्यसैले समयमै सचेत भई नियन्त्रण गर्नु अत्यन्त आवश्यक हुन्छ।

स्त्रीरोग तथा बाँझोपनको सम्पूर्ण समाधान एकै ठाउँमा।महिनावारी समस्या, गर्भ रहन नसक्नु, वा गर्भसम्बन्धी जटिलताबाट चिन्तित ...
01/04/2026

स्त्रीरोग तथा बाँझोपनको सम्पूर्ण समाधान एकै ठाउँमा।
महिनावारी समस्या, गर्भ रहन नसक्नु, वा गर्भसम्बन्धी जटिलताबाट चिन्तित हुनुहुन्छ?आमा बन्ने सपना अधुरो रहन नदिनुहोस्!!!

Brain Body & Mind Multi-Superspeciality Centre

📞 अहिले नै सम्पर्क गर्नुहोस्: 01-4950129, 4951723
बसुन्धारा,काठमाडौं

Address

Kathmandu
44600

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Alerts

Be the first to know and let us send you an email when Brain Body & Mind Multi-Superspeciality Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share