Lami Nepal

Call Directions Website Contact the practice

Lami Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lami Nepal, Marriage Therapist, Sukedhara nilopool, Kathmandu.

नेपाल सरकारमा दर्ता भएको, विवाहको लागि रोजेको र खोजेको जीवनसाथी खोज्ने भरपर्दो संस्था

Pan Number: 609865343
Registration Number: 248794/077/078

बिवाहको लागि आवश्यक केटा तथा केटी दुवै पक्षको विवरण अनलाइन/Offlineमार्फत संकलन गर्ने र उपयुक्त जोडी मिलाउने ।

08/09/2026

के तपाईं ले ३० काटि सक्नु भयो?
विवाह गर्ने हैन?

06/09/2026

Aaunus lami nepal ma

06/09/2026

⚖️ COURT MARRIAGE का लागि के–के चाहिन्छ?

🇳🇵 नेपाली नागरिक + नेपाली नागरिक

१. नागरिकताको प्रमाणपत्र – मूल + १/१ प्रति फोटोकपी
२. पासपोर्ट साइज फोटो – प्रत्येकको ४ प्रति
३. अविवाहित प्रमाणपत्र – १/१ प्रति (आवश्यक परेमा)
४. वडा कार्यालयको सिफारिस/सम्बन्धित कागजात – १ प्रति
५. विवाह सम्बन्धी आवश्यक घोषणा/निवेदन – १/१ प्रति
६. साक्षीको नागरिकता – प्रत्येक साक्षीको १/१ प्रति
७. साक्षी – आवश्यक संख्यामा उपस्थित

🌎 नेपाली नागरिक + विदेशी नागरिक

नेपाली पक्षबाट:
• नागरिकता – मूल + १ प्रति फोटोकपी
• पासपोर्ट साइज फोटो – ४ प्रति
• अविवाहित प्रमाणपत्र/सम्बन्धित प्रमाण – १ प्रति

विदेशी पक्षबाट:
• Valid Passport – मूल + १ प्रति फोटोकपी
• Valid Nepal Visa – १ प्रति
• No Objection Certificate (NOC) / No Marriage Certificate – १ प्रति
• वैवाहिक अवस्था प्रमाणित गर्ने कागजात – १ प्रति
• आवश्यक कागजातको Legalization/Attestation – १ प्रति
• Official Nepali Translation – १ प्रति
• पासपोर्ट साइज फोटो – ४ प्रति

📌 महत्त्वपूर्ण: विदेशी नागरिकको देश, नागरिकता, वैवाहिक अवस्था तथा सम्बन्धित कानुनी प्रक्रियाअनुसार थप कागजात वा थप प्रति आवश्यक हुन सक्छ।

🤝 Lami Nepal
Court Marriage सम्बन्धी कागजात तयारी, कानुनी समन्वय तथा प्रक्रियागत सहजीकरणका लागि हामीसँग सम्पर्क गर्नुहोस्।

📱 WhatsApp: 9851072715 / 9813875934

Lami Nepal – Find the Light to Your Life

Send a message to learn more

06/09/2026

अमेरिकामा बस्ने श्रेष्ठ केटाहरूका लागि
अमेरिकामै बस्ने श्रेष्ठ युवतीको खोजी!
981-3875934

06/09/2026

केटीहरू हो, बिहे गर्न कत्तिको तयार हुनुहुन्छ? 😍
२८ कटिसक्यो हैन र? 😄

#लमि

04/09/2026

आफ्नो मन मिल्ने जोडी खोज्न Lami Nepal मा सम्पर्क गर्नुहोस्।
सम्पर्क: 9813875934

04/09/2026

आज Lami Nepal कार्यालय खुल्लै छ है!

981-3875934

04/09/2026

चाँडै नै

03/09/2026

Laminepal ma register nagari kaha ramro jeevansathi painxa ta hajur

हाम्रो Lami Nepal App १०,०००+ डाउनलोड! 🎉१०,००० भन्दा बढी मानिसले Lami Nepal App डाउनलोड गरिसक्नुभएको छ। ❤️अब तपाईंको पाल...
03/09/2026

हाम्रो Lami Nepal App १०,०००+ डाउनलोड! 🎉

१०,००० भन्दा बढी मानिसले Lami Nepal App डाउनलोड गरिसक्नुभएको छ। ❤️

अब तपाईंको पालो!

Address

Sukedhara Nilopool
Kathmandu
44622

Opening Hours

Monday 10:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 10:00 - 19:00
Thursday 10:00 - 19:00
Friday 10:00 - 19:00
Sunday 10:00 - 19:00

Telephone

+9779844638337

Alerts

Be the first to know and let us send you an email when Lami Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Lami Nepal:

Shortcuts

Share