Lami Nepal

Lami Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lami Nepal, Marriage Therapist, Sukedhara nilopool, Kathmandu.
(3)

नेपाल सरकारमा दर्ता भएको, विवाहको लागि रोजेको र खोजेको जीवनसाथी खोज्ने भरपर्दो संस्था

Pan Number: 609865343
Registration Number: 248794/077/078

बिवाहको लागि आवश्यक केटा तथा केटी दुवै पक्षको विवरण अनलाइन/Offlineमार्फत संकलन गर्ने र उपयुक्त जोडी मिलाउने ।

Success Story – Lami Nepal- एक हप्तामा विवाह“कहिलेकाहीँ भाग्यले धेरै समय लगाउँदैन, सही मानिससँग भेट गराउन…” ❤️एकदिन एक ज...
23/05/2026

Success Story – Lami Nepal- एक हप्तामा विवाह

“कहिलेकाहीँ भाग्यले धेरै समय लगाउँदैन, सही मानिससँग भेट गराउन…” ❤️

एकदिन एक जना छोरीको परिवार आफ्नो छोरीको लागि योग्य जीवनसाथी खोज्दै Lami Nepal कार्यालय आउनुभयो। धेरै प्रयास हुँदाहुँदै पनि उपयुक्त मिल्ने सम्बन्ध भेटिन सकेको थिएन। हाम्रो तर्फबाट पनि निरन्तर प्रयास भइरहेको थियो, तर कुनै न कुनै कारणले कुरा मिलिरहेको अवस्था थिएन।

त्यसैबीच अचानक अर्को एक परिवार आफ्नो छोराको लागि बुहारी खोज्दै कार्यालय आउनुभयो। प्रोफाइल हेर्दा दुवै पक्षबीच राम्रो matching देखियो। हामीले सोही दिन दुवै परिवारबीच कुराकानी गराइदियौं र नम्बर exchange गरायौं।

“सही सम्बन्ध भेटिनु भनेको केवल संयोग होइन, विश्वास र राम्रो प्रयासको परिणाम पनि हो।”

करिब एक हप्ताको चिनजान र कुराकानीपछि सम्बन्ध विवाहसम्म पुग्यो ❤️

हाल उहाँहरूको वैवाहिक जीवन अत्यन्त सुखमय रूपमा बितिरहेको छ। कहिलेकाहीँ उहाँहरूले Lami Nepal लाई सम्झिँदै धन्यवाद दिनुहुन्छ, जुन हाम्रो लागि ठूलो खुशी र प्रेरणा हो। 🙏

Photo Credit: AI

23/05/2026

Download Lami Nepal app available in play store

जीवनको कुनै उमेर हुँदैन,साथ चाहिने मनको आवश्यकता कहिल्यै सकिँदैन।धनगढीकी ५५ वर्षीया एक महिला र पूर्वका ६१ वर्षीय एक पुरु...
22/05/2026

जीवनको कुनै उमेर हुँदैन,
साथ चाहिने मनको आवश्यकता कहिल्यै सकिँदैन।

धनगढीकी ५५ वर्षीया एक महिला र पूर्वका ६१ वर्षीय एक पुरुष — दुवै जनाले आफ्नो जीवनसाथी गुमाइसक्नुभएको थियो।
छोरा–छोरीहरू विदेशमा आफ्नै भविष्य बनाउन व्यस्त हुनुहुन्थ्यो, अनि नेपालमा उहाँहरू एक्लै जीवन बिताइरहनुभएको थियो।

समय बित्दै जाँदा जीवनमा फेरि एक जना बुझ्ने, साथ दिने र मन मिल्ने साथीको आवश्यकता महसुस भयो।
त्यही आशा र विश्वास लिएर उहाँहरू Lami Nepal मा आउनुभयो।

हामीले दुवै जनाको विवरण एकअर्कालाई देखायौं।
कुराकानी सुरु भयो, समझदारी बढ्दै गयो, अनि बिस्तारै मनहरू नजिकिए।
दुवै जनालाई एकअर्का मन पर्‍यो, र आज उहाँहरू खुसीका साथ सँगै जीवन बिताइरहनुभएको छ।

उमेर बढ्दै जाँदा पनि मनले खोज्ने कुरा एउटै हुन्छ —
माया, साथ र अपनापन।

आज उहाँहरूको मुस्कान देख्दा हामीलाई साँच्चै गर्व लाग्छ कि
Lami Nepal केवल सम्बन्ध जोड्ने माध्यम मात्र होइन,
मन मिल्ने साथी भेटाउने भरोसा पनि बनेको छ।

“बाकी जीवन अझ सुन्दर बन्न सक्छ,
यदि साथ दिने सही व्यक्ति भेटियो भने…”

PHOTO:AI

22/05/2026

धेरैले विवाहभन्दा अघि “Living Together” लाई पनि प्राथमिकता दिन थालेका छन्। कोही-कोही त सीधै — “विवाह नगरी सँगै बस्ने मान्छे हुनुहुन्न?” भनेर पनि सोध्ने गर्नुहुन्छ। तपाईंहरूको यस विषयमा के धारणा छ ?

22/05/2026

अव सजिलो भयो विवाह को जोडि खोज्न

9851072715

21/05/2026

वर को खोजी

21/05/2026

विवाह नगरेर नि जिवन निर्वाहा हुन सक्छ ? तपाइको राय के छ ?

21/05/2026

Download Lami Nepal App now

21/05/2026

आफ्नाे जीवनसाथीमा कस्ताे गुण हाेस् भन्ने चाहनुहुन्छ? ल भन्नुहाेस् त ।

21/05/2026

Success Story ✨

Middle East मा बसेर पनि… आफ्नो जीवनसाथी भेट्न सकिन्छ ❤️
३७ वर्षका एक Divorce भइसकेका पुरुष, जो Middle East मा बसोबास गर्दै हुनुहुन्थ्यो, नयाँ जीवन सुरु गर्ने आशाका साथ Lami Nepal मा सम्पर्क गर्नुभयो। अर्कोतर्फ, ३० वर्षकी एक महिला, जो विदेशमै बसोबास गर्दै हुनुहुन्थ्यो, सही जीवनसाथीको खोजीमा हुनुहुन्थ्यो। Lami Nepal मार्फत उनीहरूको यात्रा सुरु भयो। बिस्तारै कुराकानी बढ्दै गयो… समझदारी, आत्मीयता र विश्वास अझ मजबुत बन्दै गयो। लगातार करिब ३ महिनाको संवादपछि, उनीहरूको सम्बन्ध अहिले Engagement सम्म पुगेको छ ,अब छिट्टै विवाह गर्ने तयारीमा हुनुहुन्छ, यद्यपि विवाहको मिति अझै तय भएको छैन।

यो कथा एउटा प्रमाण हो— “साँचो सम्बन्ध दूरीले होइन, समझदारीले बलियो बनाउँछ।
” Lami Nepal माथि विश्वास गर्नु भएकोमा धन्यवाद 🙏 तपाईंहरूको खुशी नै हाम्रो सफलता हो ❤️

20/05/2026

वधुको खोजीखोजी

Address

Sukedhara Nilopool
Kathmandu
44622

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779844638337

Alerts

Be the first to know and let us send you an email when Lami Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Lami Nepal:

Share