H and H Hospital Pvt.Ltd.

Directions

H and H Hospital Pvt.Ltd. A multi-specialty private hospital, especially dedicated to Gynecology and Obstetrics, providing expert maternal and women's health care services.

A well-equipped hospital in Kohalpur, providing compassionate and comprehensive healthcare with a special focus on women’s health, maternity and infertility care.

हरितालिका तीजको हार्दिक शुभकामना! 🌺🙏H. And H. Hospital Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनी तथा आमाहरूमा...
14/09/2026

हरितालिका तीजको हार्दिक शुभकामना! 🌺🙏
H. And H. Hospital Pvt. Ltd. परिवार
को तर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनी तथा आमाहरूमा
सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र सफलताको हार्दिक मंगलमय शुभकामना। ❤️

24/7 Gyne & Obs Care | २४सै घण्टा स्त्री तथा प्रसूति सेवा — H and H Hospital Pvt.Ltd.
06/09/2026

24/7 Gyne & Obs Care | २४सै घण्टा स्त्री तथा प्रसूति सेवा — H and H Hospital Pvt.Ltd.

03/09/2026

पोष्टपार्टम ब्लुज ( सुत्केरी हुँदा हुने सामान्य निराशा वा उदासपन ) बारेमा व्याख्या गर्दै Dr. saruna pathak (obs / gyne )

रसुवामा हालै गएको भिषण बाढीको कारण हाम्रो देशमा अतुलनिय मानविय तथा भौतिक क्षति हुन पुगेको छ । यस दु:खद घटनामा ज्यान गुमा...
31/08/2026

रसुवामा हालै गएको भिषण बाढीको कारण हाम्रो देशमा अतुलनिय मानविय तथा भौतिक क्षति हुन पुगेको छ । यस दु:खद घटनामा ज्यान गुमाउनु भएका सम्पुर्ण दिवंगत आत्म प्रति गहिरो समवेदना तथा हार्दिक श्रद्धा सुमन प्रकट गर्दौ शोकाकुल परिवारजन प्रति भगवान संग धौर्य धारण गर्ने शक्ति मिलोस भनि प्राथाना गर्दछौ ।
शोकको यस घडीमा विपद् प्रभावित सम्पूर्ण आदरणिय बुबा-आमा,दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हामी ऐक्यबद्धता व्यक्त गर्दछौं। यस कठिन घडीमा पीडित परिवारप्रति साथ र ऐक्यबद्धता जनाउँदै H. And H. Hospital Pvt. Ltd. परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा NPR 111111/- सहयोग गर्ने निर्णय गरेको छ।
यस कठिन घडीमा पीडितहरूलाई आवश्यक सहयोग, साथ र हौसला प्रदानगर्न हामी सबै एकजुट भई अगाडि बढौं। पीडित परिवारको दुःखमा साथ दिऔँ, सहयोग र मानवताको हात बढाऔँ।

🤝एकजुट बनौँ। बलियो बनौ |
🇳🇵

30/08/2026

H & H Hospital Pvt. Ltd. मा
डा. सबिना सिम्खडा
MBBS, MD (Obstetrics & Gynaecology)
Consultant IVF Specialist
मिति: भदौ २० गते
📍 H & H Hospital Pvt. Ltd., कोहलपुर–११, बाँके
📞 सम्पर्क/अपोइन्टमेन्ट: ०८१–५३४४७७७ | ९८५८०८१४७७

Vardhan IVF Nepal H and H Hospital Pvt.Ltd.

H & H Hospital Pvt. Ltd. माडा. सबिना सिम्खडाMBBS, MD (Obstetrics & Gynaecology)Consultant IVF Specialistमिति: भदौ २० गते...
30/08/2026

H & H Hospital Pvt. Ltd. मा
डा. सबिना सिम्खडा
MBBS, MD (Obstetrics & Gynaecology)
Consultant IVF Specialist
मिति: भदौ २० गते
📍 H & H Hospital Pvt. Ltd., कोहलपुर–११, बाँके
📞 सम्पर्क/अपोइन्टमेन्ट: ०८१–५३४४७७७ | ९८५८०८१४७७
Durga Bc Rawat Vardhan IVF Nepal

28/08/2026

A glimpse into a day at H & H Hospital. 🤍
We were honored to welcome Dr. Poonam Sharma, Pediatric Cardiologist, for a specialized fetal echocardiography session, helping expectant parents understand their baby’s heart health with expert care and precision.
A heartfelt thank you to Dr. Poonam Sharma for sharing her expertise and being a part of our commitment to better maternal and child care.
📍 H & H Hospital Pvt. Ltd., Kohalpur-11, Banke
Dedicated to Women, Committed to All.
✨ जनै पूर्णिमाको हार्दिक शुभकामना!
May this sacred occasion bring happiness, good health, peace, and prosperity to everyone. 🙏

🫀 बालबालिकाको मुटुसम्बन्धी विशेषज्ञ सेवा अब कोहलपुरमा।Dr. Poonam SharmaPediatric Cardiologistहाल कार्यरत: Patan Swasthya...
25/08/2026

🫀 बालबालिकाको मुटुसम्बन्धी विशेषज्ञ सेवा अब कोहलपुरमा।
Dr. Poonam Sharma
Pediatric Cardiologist
हाल कार्यरत: Patan Swasthya Vigyan Pratisthan
उहाँले बालबालिकामा देखिने विभिन्न मुटुसम्बन्धी समस्याको विशेषज्ञ मूल्याङ्कन तथा परामर्शसँगै Pediatric Echo, ECG र Fetal Echocardiography (Fetal Echo) सेवा प्रदान गर्नुहुन्छ।
विशेषगरी: • जन्मजात मुटुको रोग (Congenital Heart Disease)
• ASD / VSD — मुटुमा प्वाल
• निलो हुने मुटुको समस्या (Cyanotic Heart Disease)
• मुटुको भल्भसम्बन्धी समस्या
• धड्कनसम्बन्धी समस्या (Arrhythmia)
• बालबालिकाको मुटुको Echo / ECG
• Fetal Echocardiography
📅 विशेषज्ञ सेवा: भदौ १२ गते
📍 H & H Hospital Pvt. Ltd., कोहलपुर–११, बाँके
आफ्नो बच्चाको मुटुको स्वास्थ्यबारे कुनै चिन्ता वा शंका छ, वा गर्भमा रहेको शिशुको मुटुको विशेष जाँच आवश्यक छ भने समयमै विशेषज्ञसँग परामर्श लिनुहोस्।
📞 Appointment / जानकारीका लागि H & H Hospital मा सम्पर्क गर्नुहोस्।

13/05/2026

Address

Kohalpur-11, Redcross Marg
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when H and H Hospital Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category