16/09/2026
अस्पतालमा आएपछि हामी ढुक्क पनि भयौँ र अहिले धेरै खुसी छौँ। ९–१० दिनमै आमालाई स्वस्थ भएर घर लैजान पाउँदा मन निकै खुसी भएको छ।
आमाको आन्द्रामा ट्युमर देखिएपछि उपचारका लागि Chirayu आएका थियौँ। सफलतापूर्वक अपरेशन भयो। अस्पतालबाट पाउने सम्पूर्ण सेवा–सुविधा पनि राम्रोसँग प्राप्त भयो। डाक्टरहरूको राम्रो समन्वय, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूबाट प्राप्त सहयोग र राम्रो व्यवहारले उपचारको यात्रा सहज बनायो। अस्पतालका कोठाहरू पनि सफा र व्यवस्थित छन्।
आमालाई स्वस्थ भएर घर फर्काउन सहयोग गर्नुहुने सम्पूर्ण Chirayu परिवारलाई धेरै–धेरै धन्यवाद।
📞 01-5905888 | 01-5902888
📍 Basundhara-03, Kathmandu, Nepal