Nepal National Hospital-Anorectal and Varicose veins Department

Nepal National Hospital-Anorectal and Varicose veins Department Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal National Hospital-Anorectal and Varicose veins Department, Medical and health, kalanki chowk, Kathmandu.
(2)

यहाँ भित्रको बाहिरको दुबै थरीको पायाल्स ,फिसर,फिस्टुला ,पिप जमेको ,मलद्रार साँघुरो भएको र दिसामा रगत आउने ,दुख्ने ,पिप आउने ,चिलाउने ,दाना आउने ,जस्ता सबै रोगको एकैचोटिमा सधैको लागी निको हुन्छ। नेपाल नेसनल हस्पिटल काठमाडौं सम्पर्क फोन नम्बर :-9709090887

07/07/2026

‼️‼️ पायल्सको निदान र उपचार ‼️‼️
‼️‼️पायल्सको विषेशज्ञ चिकित्सक द्वारा उपचार।‼️‼️
👉 पायल्स एक सामान्य समस्या हो। तपाईंको मलद्वार भित्र वा तपाईंको मलद्वार बाहिर यी सुन्निएका नसहरूले दुखाइ,मलद्वार चिलाउने र मलद्वारबाट रक्तस्राव हुन सक्छ।
👉 पायल्सको विषेशज्ञ चिकित्सक द्वारा उपचार।
‼️‼️ पायल्सको लक्षण ‼️‼️
👉 पायल्स मास मलद्वार बाहिर निस्किने
👉 दिसा गर्दा पीडाहिन रक्तश्राव हुने
👉 मलद्वारबाट तरल पदार्थ बग्ने
👉 मलद्वार भित्र दुख्ने र वरिपरि चिलाउने
‼️‼️ पायल्सको ग्रेडिंग प्रणाली निम्न छन् ‼️‼️
✅ ग्रेड १ यो पायल्सको पहिलो चरण हो, यो चरण मा दिसामा रगत देखिने र मलद्वारमा चिलाउने हुन्छ।
✅ ग्रेड २ यो चरणमा दिसा सँगै रक्तश्राव हुन्छ पाइल्स मास बाहिर निस्किन्छ र आँफै भित्र जान्छ।
✅ ग्रेड ३ पायल्स दिसागर्ने बेलामा बाहिर निस्कन्छ र हातको मद्दतले भित्र धकेल्नु पर्छ।
✅ ग्रेड ४ पायल्स मलद्वार बाहिर निस्कन्छ र हातले धकेल्दा पनि भित्र जादैन।
नेपाल नेशनल हस्पिटल कलङ्कि काठमाडौं
सम्पर्क नम्बर :-9709090887

29/05/2026

के तपाईंको खुट्टाको नशाहरु फुल्लिएको छ?
यस् लाई हल्का नठान्नु होस् !
समयमै उपचार नगरे खुट्टा काट्नुपर्ने अबस्था पनि आउन सक्छ ।
अब यी सबै समस्याहरुको समाधान गर्न
नेपाल नेसनल हस्पिटल कलंकी
चोक काठमाडौं मा सुरुभैरहेको छ
अत्याधुनिक लेजर प्रविधिबाट सजिलो ,छिटो ,प्रभावकारि उपचार गरिन्छ।
➡️ सानो उपचार मा नै ठुलो राहत
➡️ खर्च पनि कम नतिजा पनि राम्रो
➡️ एक पटक उपचार गरे पछि सधैंका लागी ढुक्क
थप जानाकारी का लागी
नेपाल नेसनल हस्पिटल कलंकी काठमाडौं सम्पर्क फोन नम्बर :- 9709090886

11/04/2026

‼️ युरोलोजी समस्या र उपचार ‼️
👉 अग्र छाला उपचार (Fo****in)
👉 इरेक्टाइल डिसफंक्शन (ED) उपचार
👉 यौन संक्रमित रोग उपचार (STD)
👉 अन्य रोगहरु
‼️ सामान्य युरोलोजी स्वास्थ्य समस्याहरू ‼️
👉 पिसाब गर्दा दुख्ने वा पोल्ने
👉 बारम्बार पिसाब लाग्ने
👉 कम शुक्राणु गणना, कमजोर शुक्राणु गुणस्तर वा बाँझोपन
👉 ED ले पुरुषहरूको इरेक्शन प्राप्त गर्न वा कायम राख्न गाह्रो बनाउँछ ।
👉 गोनोरिया, हर्पिस, सिफिलिस ।
‼️‼️ युरोलोजी रोगको निदान र उपचार ‼️‼️
👉 प्रोस्टेटाइटिस (Prostatitis),
👉 लिङ्गको टुप्पोमा भएको छाला (Fo****in), लिङ्ग लामो र मोटो बनाउने
👉 शीघ्र स्खलन (Premature Ej*******on), नपुंसकता
👉 पुरुषमा हुने बाझोपन (Male Infertility)
👉 यौन संचारित रोग(STD) प्रजनन संक्रमण
🔔More Information 🔔
☎️ 977 9709047187

01/01/2026

‼️ युरोलोजी समस्या र उपचार ‼️
👉 अग्र छाला उपचार (Fo****in)
👉 इरेक्टाइल डिसफंक्शन (ED) उपचार
👉 यौन संक्रमित रोग उपचार (STD)
👉 अन्य रोगहरु
‼️ सामान्य युरोलोजी स्वास्थ्य समस्याहरू ‼️
👉 पिसाब गर्दा दुख्ने वा पोल्ने
👉 बारम्बार पिसाब लाग्ने
👉 कम शुक्राणु गणना, कमजोर शुक्राणु गुणस्तर वा बाँझोपन
👉 ED ले पुरुषहरूको इरेक्शन प्राप्त गर्न वा कायम राख्न गाह्रो बनाउँछ ।
👉 गोनोरिया, हर्पिस, सिफिलिस ।
‼️‼️ युरोलोजी रोगको निदान र उपचार ‼️‼️
👉 प्रोस्टेटाइटिस (Prostatitis),
👉 लिङ्गको टुप्पोमा भएको छाला (Fo****in), लिङ्ग लामो र मोटो बनाउने
👉 शीघ्र स्खलन (Premature Ej*******on), नपुंसकता
👉 पुरुषमा हुने बाझोपन (Male Infertility)
👉 यौन संचारित रोग(STD) प्रजनन संक्रमण
🔔More Information 🔔
☎️ 977 9709090886

Address

Kalanki Chowk
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal National Hospital-Anorectal and Varicose veins Department posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share