Vatsalya IVF & Fertility Centre

Vatsalya IVF & Fertility Centre Vatsalya offers world class fertility services from renowned specialists at a very reasonable cost. It is located at Narayanchaur, Naxal, Kathmandu.
(2)

Vatsalya means “the love of a mother/parents for their child”. Keeping this essence in the hearts, Vatsalya was established by a group of young entrepreneurs and exceptional medical personnel, motivated to provide world-class infertility treatment in Nepal. Vatsalya Natural IVF is a one-stop solution for all kind of infertility conditions. With more than 15 years of experience in infertility all o

ver the world, Vatsalya has a well equipped clinic, in Kathmandu, purely devoted towards providing infertility solutions. With the excellent team of doctors, nurses, embryologists and its state-of-the-art facilities, Vatsalya is unbeatable in success rates in Nepal.

12/07/2026

IVF उपचारको क्रममा यौन सम्पर्क गर्न मिल्छ की मिल्दैन भन्ने धेरै जनाको जिज्ञासा हुन्छ |
यस भिडियोमा डा.अस्मिता पाण्डेयले कुन चरणमा मिल्छ र कुन-कुन चरणमा मिल्दैन भनेर प्रस्ट पार्नु भएको छ | भिडियो अन्तिम सम्म हेर्नुहोला |

बढ्दो उमेर, हर्मोनको असन्तुलन, अनियमित महिनावारी वा अस्वभाविक तौल जस्ता समस्याले महिलामा निःसन्तानपनको जोखिम बढाउन सक्छ।...
10/07/2026

बढ्दो उमेर, हर्मोनको असन्तुलन, अनियमित महिनावारी वा अस्वभाविक तौल जस्ता समस्याले महिलामा निःसन्तानपनको जोखिम बढाउन सक्छ।
यी लक्षणहरूलाई बेवास्ता नगरी आजै वात्सल्यका विशेषज्ञहरूसँग परामर्श लिनुहोस् र आफ्नो मातृत्वको यात्रा सुनिश्चित गर्नुहोस्।

09/07/2026

गर्भमा रहेको शिशुको शारीरिक बनावट र समग्र स्वास्थ्यको विस्तृत जानकारी लिन गरिने 'Anomaly Scan' किन महत्त्वपूर्ण छ?
यस विषयमा प्रजनन् विशेषज्ञ डा. अस्मिता पाण्डेले दिनुभएको यो महत्वपूर्ण जानकारीमूलक भिडियो पूरा हेर्नुहोस्।

08/07/2026

हेटौंडामा नि:सन्तानपन सम्बन्धी विशेषज्ञ परामर्श सेवा !
असार २७ गते, शनिबार वात्सल्य भरतपुर क्लिनिककी प्रजनन् विशेषज्ञ डा. शुभ श्रेष्ठ हेटौंडा आउँदै हुनुहुन्छ!
यदि तपाईं स्त्री रोग तथा प्रजनन् सम्बन्धी समस्याबाट चिन्तित हुनुहुन्छ भने, विशेषज्ञ परामर्शका लागि आजै आफ्नो नाम दर्ता गर्नुहोस्।
स्थान : गुराँस मेडिकल हल, हेटौंडा
मिति : असार २७ गते, शनिबार
सम्पर्क नं: ९७०१०२११११

07/07/2026

जनकपुरमा निःसन्तान सम्बन्धी विशेष परामर्श सेवा! असार २७ गते, शनिबार वात्सल्य भक्तपुर क्लिनिककी प्रजनन् विशेषज्ञ डा. प्रतिक्षा पाण्डे जनकपुर आउँदै हुनुहुन्छ! यदि तपाईं स्त्री रोग तथा प्रजनन् सम्बन्धी समस्याबाट चिन्तित हुनुहुन्छ भने, विशेषज्ञ परामर्शका लागि आजै आफ्नो नाम दर्ता गर्नुहोस्।
सम्पर्क नं: ९७०१०२११११
स्थान: नैना हस्पिटलमा, रामानन्द चोक, जनकपुर

पटक-पटक गर्भपतनको पीडाले  निराशा दिन्छ तर हामीसँग यसको समाधान छ!PGT Testing, Vita Embryo AI र Laser-Assisted Hatching जस...
06/07/2026

पटक-पटक गर्भपतनको पीडाले निराशा दिन्छ तर हामीसँग यसको समाधान छ!

PGT Testing, Vita Embryo AI र Laser-Assisted Hatching जस्ता अत्याधुनिक प्रविधिहरूको मद्दतले हामी गर्भपतनको मुख्य कारण पत्ता लगाउँछौँ र स्वस्थ मातृत्वतर्फ तपाईंलाई मार्गदर्शन गर्छौँ।

आजै कारण पत्ता लगाई आशाको नयाँ सुरुवात गर्नुहोस्।

05/07/2026

१८ वर्षको लामो प्रतीक्षा पछी सन्तान सुख !
विवाहको १८ वर्षसम्म विभिन्न अस्पताल र क्लिनिक धाउँदा पनि सफलता नपाएर निराश बन्नुभएको यस दम्पतीका लागि वात्सल्य एउटा नयाँ आशा बन्यो। डा. निजाको सही मार्गदर्शन र उपचारबाट उहाँहरूले पहिलो पटकमै सन्तान प्राप्त गर्नुभयो |
उहाँहरुलाई हार्दिक बधाई तथा शुभकामना !!!
सही प्रविधि र विशेषज्ञको साथले तपाईंको सन्तान प्राप्तिको सपना अवश्य सफल हुनेछ |
थप जानकारीका लागि :९७०१०२११११

वर्षायाममा IVF उपचार गराउँदै हुनुहुन्छ? पानी पर्ने मौसममा संक्रमणको जोखिम उच्च हुने भएकाले आफ्नो स्वास्थ्य र सरसफाइमा वि...
03/07/2026

वर्षायाममा IVF उपचार गराउँदै हुनुहुन्छ? पानी पर्ने मौसममा संक्रमणको जोखिम उच्च हुने भएकाले आफ्नो स्वास्थ्य र सरसफाइमा विशेष सावधानी अपनाउनुहोस् |

02/07/2026

३५ + उमेरमा पनि सन्तान प्राप्ति सम्भव छ !
वात्सल्यमा उपलब्ध अत्याधुनिक 'लेजर-असिस्टेड ह्याचिङ' प्रविधिले IVF उपचारमा भ्रूणलाई पाठेघरमा सफलतापूर्वक टाँसिन सहयोग गरी गर्भधारणको सम्भावना बढाउँछ |
उपचारबारे थप जानकारीका लागि :९७०१०२११११

अत्याधिक तनावले हाम्रो मानसिक स्वास्थ्य र जीवनशैली मात्र बिगार्दैन, यसले प्रजनन् क्षमतामा समेत गम्भीर असर पुर्‍याई नि:सन...
01/07/2026

अत्याधिक तनावले हाम्रो मानसिक स्वास्थ्य र जीवनशैली मात्र बिगार्दैन, यसले प्रजनन् क्षमतामा समेत गम्भीर असर पुर्‍याई नि:सन्तानपनको जोखिम बढाउँछ।

Address

Narayanchaur, Naxal
Kathmandu

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 10:00 - 16:00
Sunday 08:00 - 18:00

Telephone

+97715970611

Alerts

Be the first to know and let us send you an email when Vatsalya IVF & Fertility Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Vatsalya IVF & Fertility Centre:

Shortcuts

Share