10/08/2026
धेरै पुरुषमा शुक्रकीटको संख्या वा गुणस्तरमा कमी देखिन सक्छ।
तर, यसको बारेमा जानकारी नहुन सक्छ।
शुक्रकीटको संख्या, चलायमानता वा गुणस्तरमा समस्या हुँदा गर्भधारणमा कठिनाइ हुन सक्छ। यसको कारण बुझ्न 𝐒𝐞𝐦𝐞𝐧 𝐀𝐧𝐚𝐥𝐲𝐬𝐢𝐬 महत्वपूर्ण सुरुवाती जाँच हो।
समस्या अनुमान गरेर होइन, समयमै जाँच गरेर बुझौँ।
आफ्नो fertility बारे जान्न 𝐀𝐧𝐠𝐞𝐥 𝐅𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲 𝐂𝐥𝐢𝐧𝐢𝐜 मा विशेषज्ञसँग परामर्श गर्नुहोस्।
📍 थप जानकारीका लागि:
🏥 महाराजगञ्ज प्लाजाको तेस्रो तला, काठमाडौँ
📞 ०१५९०३८५५, +९७७९७०२०२६४४२
🌐 𝐰𝐰𝐰.𝐚𝐧𝐠𝐞𝐥𝐟𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲𝐜𝐥𝐢𝐧𝐢𝐜.𝐜𝐨𝐦