MARK International Kidney Centre

Call Directions Website Contact the practice

MARK International Kidney Centre MARK International (MI) Kidney Centre stands with the motive “Healthy Kidney, Healthy Life”.

13/10/2026

युवावस्थामा घुँडा दुख्ने समस्या र कहिले डाक्टरसँग परामर्श लिने भन्ने विषयमा डाक्टरहरूको सुझाव I
Dr. Akshat Mishra (Consultant Physician)

हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन 🙏काठमाडौँ महानगरपालिका वडा नं. २, लाजिम्पाटद्वारा आयोजित "बडा दशैँ फ्रेण्डसिप फुटसल ...
12/10/2026

हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन 🙏

काठमाडौँ महानगरपालिका वडा नं. २, लाजिम्पाटद्वारा आयोजित "बडा दशैँ फ्रेण्डसिप फुटसल म्याच-२०८३" भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण आयोजक टोली, लाजिम्पाट युवा समूह वडा नं. २, सहभागी खेलाडीहरू तथा आदरणीय दर्शकवृन्दहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

यस खेलकुद तथा भातृत्व अभिवृद्धि गर्ने उत्कृष्ट कार्यक्रममा (Mark International Kidney Centre) ले 'मेडिकल सपोर्ट' (चिकित्सा सहायता) साझेदारको रूपमा जोडिन पाउँदा हामी अत्यन्तै खुसी र गौरवान्वित भएका छौँ।

हामीलाई यो सेवा दिने अवसर प्रदान गर्नुभएकोमा आयोजक का.म.न.पा. वडा नं. २, लाजिम्पाट युवा समूह तथा सम्पूर्ण सहयोगी संस्थाहरूलाई हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। आगामी दिनहरूमा पनि समाज उपयोगी यस्ता सामाजिक तथा खेलकुद गतिविधिहरूमा निरन्तर सहकार्य र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछौँ।

स्वस्थ मिर्गौला, स्वस्थ जीवन! 💙

Mark International Kidney Centre

11/10/2026
09/10/2026

डा. मन्दिरा श्रेष्ठ बालबालिकामा दोहोरिरहने पिसाबको संक्रमण (UTI) सम्बन्धी जानकारी दिँदै हुनुहुन्छ। डाक्टरको सल्लाहविना बालबालिकालाई कहिल्यै पनि एन्टिबायोटिक्स (Antibiotics)

08/10/2026

महिलामा बढ्दो थाइरोइड समस्या: कारण, लक्षण र बच्ने उपाय
07/10/2026

महिलामा बढ्दो थाइरोइड समस्या: कारण, लक्षण र बच्ने उपाय

हाम्रो शरीरको ग्रन्थीसँग सम्बन्धित केही रोगहरू छन्। यीमध्ये एउटा थाइरोइड रोग हो, जुन हाम्रो थाइरोइड ग्रन्थीसँग ....

🪔 यस दशैंमा स्वास्थ्यको पनि ख्याल गरौँ! ❤️MARK International Kidney Centre को विशेष “दशैं स्वास्थ्य हेरचाह प्याकेज” 🎉दशै...
06/10/2026

🪔 यस दशैंमा स्वास्थ्यको पनि ख्याल गरौँ! ❤️

MARK International Kidney Centre को विशेष “दशैं स्वास्थ्य हेरचाह प्याकेज” 🎉

दशैंको खानपान र व्यस्तताबीच आफ्नो स्वास्थ्य अवस्था पनि जाँच गरौँ।

🩺 प्याकेजमा समावेश परीक्षणहरू:
✅ Creatinine – मिर्गौलाको कार्यक्षमता जाँच
✅ Urea – मिर्गौला तथा शरीरमा फोहोर पदार्थको अवस्था जाँच
✅ Blood Pressure – उच्च रक्तचापको प्रारम्भिक पहिचान
✅ Fasting Blood Sugar – मधुमेहको जोखिम जाँच
✅ Uric Acid – युरिक एसिड तथा गाउटको जोखिम जाँच
✅ Lipid Profile – कोलेस्ट्रोल तथा ट्राइग्लिसराइड जाँच

🎯 नियमित स्वास्थ्य परीक्षणले मिर्गौला, मधुमेह, रक्तचाप तथा मुटुसम्बन्धी जोखिमहरू समयमै पहिचान गर्न मद्दत गर्छ।

💰 नियमित मूल्य: रु. २,०७५
🔥 दशैं विशेष मूल्य: रु. १,२०० मात्र — ४२% छुट!

🌿 स्वस्थ आज, स्वस्थ भविष्य!
यस दशैंमा आफू र आफ्ना प्रियजनलाई स्वास्थ्यको उपहार दिऔँ। ❤️

📞 सम्पर्क: +977-9714632002, 01-4526234
📍 स्थान: Neel Saraswati Marg, Lazimpat, Kathmandu

#दशैंविशेष #स्वास्थ्यजाँच

🩺 मिर्गौला स्वास्थ्यका लागि विश्वसनीय साथी — MARK International Kidney Centreतपाईंको मिर्गौलाको स्वास्थ्य हाम्रो प्राथमि...
05/10/2026

🩺 मिर्गौला स्वास्थ्यका लागि विश्वसनीय साथी — MARK International Kidney Centre

तपाईंको मिर्गौलाको स्वास्थ्य हाम्रो प्राथमिकता हो। 💙
समयमै जाँच, सही उपचार र विशेषज्ञको सल्लाहले मिर्गौला रोगको जोखिम कम गर्न मद्दत गर्छ।

🏥 हाम्रा प्रमुख सेवाहरू:
🔹 मिर्गौला रोगको जाँच तथा उपचार
🔹 Hemodialysis तथा Peritoneal Dialysis सेवा
🔹 अनुभवी Nephrologist बाट विशेषज्ञ परामर्श
🔹 सम्पूर्ण मिर्गौला स्वास्थ्य सेवा

❤️ Your Kidney, Our Priority

📞 सम्पर्क:
+977-9714632002
01-4526234

📍 स्थान: Neel Saraswati Marg, Lazimpat, Kathmandu

👉 आफ्नो मिर्गौलाको स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस्। आजै विशेषज्ञसँग परामर्श लिनुहोस्।

MARK International Kidney Centre
Healthy Kidney, Healthy Life

04/10/2026

Dr. Akshat Mishra discusses why you should never take antibiotics without a doctor’s recommendation.

01/10/2026

बालबालिकाहरू धेरै समयसम्म लगातार रुनुका मुख्य कारणहरू के हुन सक्छ? डा. मन्दिरा श्रेष्ठ बालरोग तथा बाल मृगौला रोग विशेषज्ञ I

Address

Lazimpat-02, Neel Saraswati Marg, Sarkari Dhara Chowk
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when MARK International Kidney Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to MARK International Kidney Centre:

Shortcuts

Share

Category