T.U. Lions Blood Transfusion and Research Centre

T.U. Lions Blood Transfusion and Research Centre The centre is a Non-Profit Org... promoted by TU and LCI MD 325 Nepal. Recognized by the Government as “A” Group stand-alone blood transfusion centre.

Supported by 3,000+ Lions members, individuals & partner organizations. For more details: 9768514796 The TU Lions Blood Bank, a flagship humanitarian project of Lions International MD 325 Nepal and Tribhuvan University with over 3,000 founder members, operates as the only "A" grade blood bank in Nepal, dedicated to integrity, respect, customer satisfaction, excellence, adaptability, and impactful research in blood collection, separation, and distribution to those in need.

रगत खेर जानबाट बचाऔँ ❤️🩸🙏🙏
31/08/2026

रगत खेर जानबाट बचाऔँ ❤️🩸🙏🙏

31/08/2026
28/08/2026

T.U. Lions Blood Transfusion and Research Centre मा आएर ब्लड स्टक हेरेको प्रसस्त छ! त्यसैले Flood Victim कै नाममा ब्लड क्याम्प नगरौ, ब्लड धेरै भयर खेर जान्छ!

remember is for "quality and separated" blood !!

27/08/2026

We have several Blood donation camps in Kathmandu valley including at Lions Blood Transfusion and Research Centre Kirtipur.
Sincere gratitude to the blood donors.

घटनास्थलमा सर्वसाधारणले पनि कसैलाई संकटमा देखेपछि आफ्नै हिसाबले उद्धार गर्न खोज्न सक्छन् ।यस्तो अवस्थामा सबैभन्दा पहिले ...
26/08/2026

घटनास्थलमा सर्वसाधारणले पनि कसैलाई संकटमा देखेपछि आफ्नै हिसाबले उद्धार गर्न खोज्न सक्छन् ।

यस्तो अवस्थामा सबैभन्दा पहिले ध्यान दिनुपर्ने कुरा हो, उद्धार गर्न जाने व्यक्ति स्वयं सुरक्षित छ कि छैन ? जान्नु आवश्यक हुनजान्छ ।

१० भदौ, काठमाडौं । तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा, नुवाकोटसहितका नदी आसपासका क्षेत्रमा जनधनको क्षति भइरहे....

26/08/2026

बाढी प्रभावितसँग सरकारको अनुरोध- स्वास्थ्य समस्या भए १११५ फोन गर्नुहोस्

26/08/2026

त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा स्वास्थ्य उपचारमा सक्रिय सहभागिता जनाउन सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमा नेपाल मेडिकल काउन्सिल हार्दिक आह्वान गर्दछ ।

यस विपद्को घडीमा सेवा, संवेदना र सहकार्य नै हाम्रो दायित्व हो।

नेपाल मेडिकल काउन्सिल
Nepal Medical Council

एउटा सत्य आज पनि अटल छ, र त्यो हो: मानव रगतको पूर्ण विकल्प विज्ञानले अहिलेसम्म बनाउन सकेको छैन ।
26/08/2026

एउटा सत्य आज पनि अटल छ, र त्यो हो: मानव रगतको पूर्ण विकल्प विज्ञानले अहिलेसम्म बनाउन सकेको छैन ।

मानव सभ्यताको इतिहासमा विज्ञानले असम्भवजस्ता देखिएका असंख्य चुनौतीहरूलाई पराजित गरेको छ ।

26/08/2026

सूचना !

स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या, जानकारी वा सहयोग आवश्यक परेमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निःशुल्क हटलाइन नम्बर “१११५” मा सम्पर्क गर्नुहुन अनुरोध छ।

26/08/2026

हेलिकोप्टर र ड्रोनसँग सम्बन्धित सबै संघ, संस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय एवं सम्बन्धित स्थानीय तहसँग समन्वय गरी खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरण विशेष अनुरोध गर्दछ।
हेलो गृह मन्त्रालय - Ministry of Home Affairs - Nepal

Address

TU Road
Kirtipur
446000

Alerts

Be the first to know and let us send you an email when T.U. Lions Blood Transfusion and Research Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to T.U. Lions Blood Transfusion and Research Centre:

Shortcuts

Share

Category