Om Kalika Hospital And Wellness Center

Om Kalika Hospital And Wellness Center "Om Kalika Hospital – Caring Hands, Healing Hearts in the Heart of Kohalpur"

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण महिलाहरूमा सुख, समृद्धि, सु–स्वास्थ्य र खुशीको हार्दिक मंगलमय शुभकामना।
14/09/2026

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण महिलाहरूमा सुख, समृद्धि, सु–स्वास्थ्य र खुशीको हार्दिक मंगलमय शुभकामना।

के तपाईँ वा तपाईँको परिवारका कसैलाई स्वास्थ्य सम्बन्धी समस्या छ? अब चिन्ता नलिनुहोस्  llस्वास्थ्य नै सबैभन्दा ठूलो धन हो...
10/09/2026

के तपाईँ वा तपाईँको परिवारका कसैलाई स्वास्थ्य सम्बन्धी समस्या छ? अब चिन्ता नलिनुहोस् ll

स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो।
त्यसैले गुणस्तरीय स्वास्थ्य सेवा, आत्मीय व्यवहार र जिम्मेवार उपचार सहित निरन्तर सेवामा समर्पित छौँ।

थाइराइड, मधुमेह, मुटु, फोक्सो, तथा अन्य जुनसुकै समस्याको लागि आजै परामर्श लिनुहोस्।

डा. श्याम कुमार बि.क सँग आजै आफ्नो अपोइन्टमेन्ट बुक गर्नुहोस् ll
🏥 ओम कालिका हस्पिटल एण्ड वेलनेस सेन्टर प्रा.लि.
📍 कोहलपुर-१०, हाइस्कुल, बाँके
📞 सम्पर्क: ०८१-५४०३०९ / ९८४९१५०६४४

09/09/2026

के तपाईँ वा तपाईँको परिवारका कसैलाई स्वास्थ्य सम्बन्धी समस्या छ? अब चिन्ता नलिनुहोस् ll

स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो।
त्यसैले गुणस्तरीय स्वास्थ्य सेवा, आत्मीय व्यवहार र जिम्मेवार उपचार सहित निरन्तर सेवामा समर्पित छौँ।

थाइराइड, मधुमेह, मुटु, फोक्सो, तथा अन्य जुनसुकै समस्याको लागि आजै परामर्श लिनुहोस्।

डा. श्याम कुमार बि.क सँग आजै आफ्नो अपोइन्टमेन्ट बुक गर्नुहोस् ll

🏥 ओम कालिका हस्पिटल एण्ड वेलनेस सेन्टर प्रा.लि.
📍 कोहलपुर-१०, हाइस्कुल, बाँके
📞 सम्पर्क: ०८१-५४०३०९ / ९८४९१५०६४४

जन्मदिनको हार्दिक मंगलमय शुभकामना, आदरणीय डा. श्याम कुमार बि.क. ज्यू! 🎂🩺​तपाईंको कुशल उपचार, सेवाभाव र प्रेरणादायी व्यक्...
09/09/2026

जन्मदिनको हार्दिक मंगलमय शुभकामना, आदरणीय डा. श्याम कुमार बि.क. ज्यू! 🎂🩺
​तपाईंको कुशल उपचार, सेवाभाव र प्रेरणादायी व्यक्तित्वले हामीलाई सधैं ऊर्जामय बनाउँछ। सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय कामना! 🙏✨
​— सम्पूर्ण ओम कालिका अस्पताल परिवार 🏥

दुखाइलाई हटाऔं, गतिशीलता र ऊर्जालाई अपनाऔं! 🚀🏋️‍♂️​विश्व फिजियोथेरापी दिवसको यस विशेष दिनमा, स्वस्थ र सक्रिय जीवनशैलीको ...
08/09/2026

दुखाइलाई हटाऔं, गतिशीलता र ऊर्जालाई अपनाऔं! 🚀🏋️‍♂️

​विश्व फिजियोथेरापी दिवसको यस विशेष दिनमा, स्वस्थ र सक्रिय जीवनशैलीको लागि ओम कालिका हस्पिटल सधैं यहाँको सेवामा तत्पर रहेको छ।
​📞 सम्पर्क नम्बरहरू: ०८१-४४०३०९
📍 स्थान: ओम कालिका हस्पिटल, कोहलपुर-१०, हाइस्कुल, बाँके

🚨 हरेक छातीको दुखाइ सामान्य हुँदैन! 🩺छाती दुख्ने वा भारी हुने समस्याले सताइरहेको छ भने ढिला नगरी भरपर्दो परामर्श र उपचार...
07/09/2026

🚨 हरेक छातीको दुखाइ सामान्य हुँदैन! 🩺

छाती दुख्ने वा भारी हुने समस्याले सताइरहेको छ भने ढिला नगरी भरपर्दो परामर्श र उपचार गराउनुहोस्। स्वस्थ मुटु र शरीरका लागि डा. श्याम कुमार बि.क सँग आजै आफ्नो अपोइन्टमेन्ट बुक गर्नुहोस्!

🏥 ओम कालिका हस्पिटल एण्ड वेलनेस सेन्टर प्रा.लि.
📍 कोहलपुर-१०, हाइस्कुल, बाँके
📞 सम्पर्क: ०८१-५४०३०९ / ९८४९१५०६४४

💚 तपाईंको कलेजोको सुरक्षा, हाम्रा विशेषज्ञको साथ! 🩺कलेजोको समस्यालाई बेवास्ता गर्नाले पछि जटिलता आउन सक्छ। कलेजो सम्बन्ध...
07/09/2026

💚 तपाईंको कलेजोको सुरक्षा, हाम्रा विशेषज्ञको साथ! 🩺

कलेजोको समस्यालाई बेवास्ता गर्नाले पछि जटिलता आउन सक्छ। कलेजो सम्बन्धी सम्पूर्ण स्वास्थ्य समस्याको विशेषज्ञ उपचार तथा परामर्शका लागि डा. श्याम कुमार बि.क सँग आजै आफ्नो अपोइन्टमेन्ट बुक गर्नुहोस्!

🏥 ओम कालिका हस्पिटल एण्ड वेलनेस सेन्टर प्रा.लि.
📍 कोहलपुर-१०, हाइस्कुल, बाँके
📞 सम्पर्क: ०८१-५४०३०९ / ९८४९१५०६४४

🚨 के तपाईंलाई पनि लामो समयदेखि पेट दुख्ने वा अमिलो पानी आउने समस्याले सताइरहेको छ? 🩺दीर्घकालीन पेट दुखाइलाई सामान्य ठाने...
07/09/2026

🚨 के तपाईंलाई पनि लामो समयदेखि पेट दुख्ने वा अमिलो पानी आउने समस्याले सताइरहेको छ? 🩺

दीर्घकालीन पेट दुखाइलाई सामान्य ठानेर बेवास्ता नगर्नुहोस्! यसले पछि ठूलो स्वास्थ्य समस्या ल्याउन सक्छ। सही समयमा सही विशेषज्ञको परामर्श लिई स्वस्थ जीवन बिताउनुहोस्।

👨‍⚕️ डा. श्याम कुमार बि.क
(सिनियर कन्सल्टेन्ट फिजिसियन / एसोसिएट प्रोफेसर - नेपालगञ्ज मेडिकल कलेज)
🎓 MBBS, MD (KU-Internal Medicine) | NMC No: 6381

🏥 ओम कालिका हस्पिटल एण्ड वेलनेस सेन्टर प्रा.लि.
📍 कोहलपुर-१०, हाइस्कुल, बाँके
📞 जानकारी तथा नाम दर्ताको लागि:
📱 ०८१-५४०३०९ | ९८४९१५०६४४

मनमा कृष्णको भक्ति, शरीरमा काली माताको शक्ति, अनि जीवनमा सम्पूर्ण Well-being! 🔱🌸✨भगवान श्री कृष्णको दिव्य आशीर्वादले तपा...
04/09/2026

मनमा कृष्णको भक्ति, शरीरमा काली माताको शक्ति, अनि जीवनमा सम्पूर्ण Well-being! 🔱🌸✨

भगवान श्री कृष्णको दिव्य आशीर्वादले तपाईंको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्य सधैँ उत्तम रहोस्।

श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏🔥
– Om Kalika Hospital And Wellness Center

जनै पुर्णिमा र रक्षा बन्धनको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना।    ​
28/08/2026

जनै पुर्णिमा र रक्षा बन्धनको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना।

Address

Kohalpur
Kohalpur

Alerts

Be the first to know and let us send you an email when Om Kalika Hospital And Wellness Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share