Sarang Healthcare

Call Directions Website Contact the practice

Sarang Healthcare For a healthier you

21/08/2026
कब्जियतलाई सामान्य समस्या भनेर बेवास्ता नगर्नुहोस्।यदि पेट फुल्ने, पेट भारी हुने, दिसा गर्न गाह्रो हुने वा दिसा कडा हुने...
02/08/2026

कब्जियतलाई सामान्य समस्या भनेर बेवास्ता नगर्नुहोस्।

यदि पेट फुल्ने, पेट भारी हुने, दिसा गर्न गाह्रो हुने वा दिसा कडा हुने समस्या बारम्बार भइरहेको छ भने, it's time to consult a specialist.

समयमै diagnosis र treatment ले Piles, Fistula जस्ता जटिल समस्या हुनबाट बचाउन मद्दत गर्छ।

विशेषज्ञ परामर्श र उपचारका लागि आजै Sarang Healthcare मा आफ्नो अपोइन्टमेन्ट बुक गर्नुहोस्।

📍 Bakhundol, Lalitpur
📞 01-5915661/2, 9801485664

Every breath matters. Every check matters.विश्व फोक्सो क्यान्सर दिवस को अवसरमा आफ्नो Lung Health लाई प्राथमिकता दिनुहोस्...
01/08/2026

Every breath matters. Every check matters.

विश्व फोक्सो क्यान्सर दिवस को अवसरमा आफ्नो Lung Health लाई प्राथमिकता दिनुहोस्। लामो समयसम्म रहने खोकी, छाती दुख्ने, सास फेर्न गाह्रो हुने वा असामान्य थकानजस्ता लक्षणलाई बेवास्ता नगर्नुहोस्।

समयमै जाँच, समयमै सचेतना।
आजै आफ्नो Lung Health बारे सचेत बनौँ।

💙 Sarang Healthcare मा विशेषज्ञसँग परामर्श लिनुहोस्।

📍 Bakhundol, Lalitpur
📞 01-5915661/2, 9801485664

नाक, कान वा घाँटीको समस्या बारम्बार दोहोरिँदै छ?नाक बन्द हुने, कान दुख्ने, घाँटी दुख्ने वा निल्न गाह्रो हुने जस्ता समस्य...
31/07/2026

नाक, कान वा घाँटीको समस्या बारम्बार दोहोरिँदै छ?
नाक बन्द हुने, कान दुख्ने, घाँटी दुख्ने वा निल्न गाह्रो हुने जस्ता समस्या बेवास्ता नगर्नुहोस्।

सही Diagnosis र प्रभावकारी उपचारका लागि अनुभवी ENT Specialist सँग परामर्श लिनुहोस्।

💙 Sarang Healthcare मा आजै आफ्नो Appointment Book गर्नुहोस्।

📍 Bakhundole, Lalitpur
📞 01-5915661/2, 9801485664

29/07/2026

Struggling with weight loss? 🏋️‍♂️✨

तौल घटाउन धेरै प्रयास गर्नुभएको छ?
सही approach, balanced diet र healthy habits बिना weight loss journey सजिलो हुँदैन।

Dietician Sangita Lamichhane का ४ simple tips:

✔️ Protein: माछा, मासु, दूध, दही र अण्डा 🥚🍗
✔️ Fiber: सागसब्जी, गाजर, काँक्रो, मूला र चुकन्दर 🥗
✔️ Reduce Sugar: Soft drinks, ice cream र chocolate कम गर्नुहोस् 🍦🥤
✔️ Stay Active: नियमित exercise गर्नुहोस् 🏃‍♂️

आफ्नो शरीर अनुसारको diet plan र expert guidance का लागि Sarang Healthcare मा सम्पर्क गर्नुहोस्.

👉 आजै आफ्नो Consultation बुक गर्नुहोस्!

📍 Location: Bakhundol, Lalitpur
📞 Phone: 01-5915661/2, 9801485661

゚

Diabetes को असर Sugar Level मा मात्र सीमित हुँदैन।राम्रो Sugar Control र नियमित हेरचाह नहुँदा Diabetes का जटिलताहरू बढ्न...
28/07/2026

Diabetes को असर Sugar Level मा मात्र सीमित हुँदैन।

राम्रो Sugar Control र नियमित हेरचाह नहुँदा Diabetes का जटिलताहरू बढ्न सक्छन्। Poor Blood Circulation, Nerve Damage र Infection जस्ता समस्याले शरीरका विभिन्न अंगहरूमा असर गर्न सक्छ।

समयमै Sugar Control, नियमित Check-up र सही उपचार नै Diabetes का जटिलताबाट बच्ने उत्तम उपाय हो।

💙 आजै Sarang Healthcare मा आफ्नो Health Check-up गराउनुहोस्।

📍 Bakhundole, Lalitpur
📞 01-5915661/2 | 9801485664

बच्चाले Tooth Pain को गुनासो गरिरहेको छ?यसलाई सानो समस्या भनेर बेवास्ता नगर्नुहोस्। समयमै Dental Checkup गराउँदा cavity,...
27/07/2026

बच्चाले Tooth Pain को गुनासो गरिरहेको छ?

यसलाई सानो समस्या भनेर बेवास्ता नगर्नुहोस्। समयमै Dental Checkup गराउँदा cavity, tooth damage र अन्य समस्या बढ्नबाट जोगाउन सकिन्छ।

बच्चाको स्वस्थ मुस्कानका लागि आजै Sarang Healthcare का अनुभवी Dental Specialist सँग consultation book गर्नुहोस्।

📞 Book your appointment today!
📍 Bakhundol, Lalitpur
📞 01-5915661/2 | 9801485661

तपाईंको शरीरले नभनेका कुरा, Lab Test ले बताउँछ।शरीरमा देखिने हरेक परिवर्तनको कारण बाहिरबाट थाहा नहुन सक्छ। Blood Test, V...
24/07/2026

तपाईंको शरीरले नभनेका कुरा, Lab Test ले बताउँछ।

शरीरमा देखिने हरेक परिवर्तनको कारण बाहिरबाट थाहा नहुन सक्छ। Blood Test, Vitamin D Test, Cholesterol Test, Thyroid Test र Blood Sugar Test जस्ता जाँचहरूले तपाईंको स्वास्थ्यबारे सही जानकारी लिन मद्दत गर्छन्।

स्वास्थ्यबारे अनुमान होइन, सही जानकारी र समयमै जाँच आवश्यक छ।

आजै Sarang Healthcare मा आफ्नो Lab Test गराउनुहोस्।

📞 Book your appointment today!
📍 Bakhundol, Lalitpur
📞 01-5915661/2 | 9801485661

स्वास्थ्य जाँचका लागि Hospital नै पुग्नुपर्छ भन्ने छैन। 🏡यदि बिरामी हुनुहुन्छ वा बाहिर निस्कन गाह्रो छ भने, Sarang Healt...
17/07/2026

स्वास्थ्य जाँचका लागि Hospital नै पुग्नुपर्छ भन्ने छैन। 🏡

यदि बिरामी हुनुहुन्छ वा बाहिर निस्कन गाह्रो छ भने, Sarang Healthcare Home Collection Service तपाईंको साथमा छ।

🩸 घरमै Sample Collection
⏰ समयको बचत
✔️ सहज, सुरक्षित र भरपर्दो सेवा

📞 आजै Home Collection बुक गर्नुहोस्।

📍 बखुण्डोल, ललितपुर
📞 01-5915661/2 | 9801485661

15/07/2026

👶 IVF कि IUI? कुन उपचार तपाईंका लागि सही हुन सक्छ? 🤍

हरेकको parenthood journey फरक हुन्छ। त्यसैले सही उपचार छनोट गर्नुभन्दा पहिले IVF र IUI बीचको फरक बुझ्नु अत्यन्तै आवश्यक छ।

कुन उपचार तपाईंका लागि उपयुक्त हुन्छ भन्ने कुरा तपाईंको स्वास्थ्य अवस्था, उमेर, र fertility evaluation मा निर्भर गर्छ।

👩‍⚕️ IVF Specialist Dr. Archana Shakya Dhakhwa बाट IVF र IUI बीचको मुख्य फरक बुझ्नुहोस् र आफ्नो लागि सही निर्णय लिनुहोस्।

📞 Book your appointment today!
📍 Bakhundol, Lalitpur
📞 01-5915661/2 | 9801485661

Address

Bakhundole, Pulchowk
Lalitpur
44600

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 13:00
Sunday 07:00 - 19:00

Telephone

+97715915661

Alerts

Be the first to know and let us send you an email when Sarang Healthcare posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sarang Healthcare:

Shortcuts

Share