Blue Lotus Health Home, Satdobato

Call Directions Website Contact the practice

Blue Lotus Health Home, Satdobato It is pioneering acupuncture in Nepal.

We offer expert care in acupuncture, physiotherapy, Ayurveda, & Panchakarma, providing holistic solutions for chronic diseases

It offers holistic care that emphasizes both traditional and modern healing techniques

15/09/2026

बारम्बार थकान, हड्डी तथा मांसपेशी दुखाइ? भिटामिन D को कमी पनि कारण हुन सक्छ।

Happy World Physiotherapy Day-2026Physiotherapy: A Valued Asset of Blue Lotus.Dedicated to restoring movement, relieving...
08/09/2026

Happy World Physiotherapy Day-2026

Physiotherapy: A Valued Asset of Blue Lotus.

Dedicated to restoring movement, relieving pain and improving quality of life. 💙 Our Physiotherapy Team. Our Strength. Our Pride.

Physiotherapy: Dedicated to Humanity, Committed to Restore.

👩‍⚕️🤍♾️

12/08/2026

कुर्कुचा दुख्ने समस्या र उपचार ।

12/08/2026

घुँडा दुखाई हुने बिरामिले थाह पाउनुपर्ने कुरहरु ।

10/08/2026

यस्ता लक्ष्यणहरु छन् भने सायटिका भएको हुन सक्दछ ।

08/07/2026

कम्मर वा गर्दनमा नसा च्यापिएको छ कि छैन भन्ने कसरी थाहा हुन्छ?

केवल लक्षणका आधारमा नसा च्यापिएको हो भनेर निश्चित भन्न सकिँदैन। विशेषज्ञ चिकित्सकद्वारा शारीरिक परीक्षण (Clinical Examination) तथा आवश्यक परे एक्स–रे, एमआरआई वा अन्य जाँचपछि मात्र नसा च्यापिएको छ कि छैन र कुन स्तरमा समस्या छ भन्ने यकिन गर्न सकिन्छ।

08/07/2026

माइग्रेनका प्रमुख लक्षणहरू :

टाउकोको एकातिर वा दुवैतिर धड्किने प्रकारको दुखाइ, मध्यमदेखि अत्यधिक टाउको दुख्ने, प्रकाश (उज्यालो) सहन नसक्नु, ठूलो आवाजले असहज महसुस हुनु, वाकवाकी लाग्नु वा बान्ता हुनु, आँखा धमिलो देखिनु वा झिलिमिली बत्ती देखिनु (औरा), शारीरिक गतिविधि गर्दा दुखाइ बढ्नु, चक्कर लाग्नु, ध्यान केन्द्रित गर्न गाह्रो हुनु तथा थकान महसुस हुनु।

3

26/06/2026

🦴 कम्मर दुख्ने कारणहरू

कम्मर दुखाइ धेरै कारणले हुन सक्छ, सामान्यदेखि जटिलसम्म।

मुख्य कारणहरू:

• गलत posture (लामो समय झुकेर वा गलत तरिकाले बस्नु)
• मांसपेशी तन्किनु वा कमजोर हुनु
• भारी सामान गलत तरिकाले उठाउनु
• लामो समय बसिरहनु (sedentary lifestyle)
• डिस्क समस्या (Disc bulge / herniation)
• नसा च्यापिनु (Nerve compression)
• मेरुदण्डको घिसावट (Spondylosis)
• चोटपटक वा दुर्घटना
• मोटोपना (Obesity)
• क्याल्सियम वा भिटामिन D कमी

25/06/2026

गम्भीर (जटिल) कारण हुन सक्ने अवस्था:

• डिस्क समस्या (Disc bulge / herniation)
• नसा च्यापिनु (Nerve compression)
• मेरुदण्डको घिसावट (Spondylosis)
• संक्रमण वा सूजन (rare cases)
• हड्डी कमजोर हुनु (osteoporosis)

ध्यान दिनुपर्ने चेतावनी संकेतहरू:

• खुट्टामा झमझमाहट वा कमजोरी
• दुखाइ धेरै समयसम्म नघट्नु
• राति सुत्दा पनि अत्यधिक दुखाइ हुनु
• पिसाब/दिशा नियन्त्रणमा समस्या

23/06/2026

मुख्य उपायहरू:

• 🥛 दूध, दही, चीज जस्ता डेयरी पदार्थ नियमित खाने
• 🥬 हरियो सागपात (पालुङ्गो, साग, मेथी आदि) सेवन गर्ने
• 🐟 माछा, अण्डा जस्ता प्रोटिनयुक्त खानेकुरा खाने
• 🌞 बिहानको घाममा केही समय बस्ने (Vitamin D बढाउन)
• 🏃‍♂️ नियमित हल्का व्यायाम वा हिँडडुल गर्ने
• 🚫 धुम्रपान र अत्यधिक मदिरा सेवन नगर्ने
• ☕ धेरै क्याफिन (चिया/कफी) सीमित गर्ने
• 💊 आवश्यक परे चिकित्सकको सल्लाह अनुसार क्याल्सियम सप्लिमेन्ट लिने

👉 सन्तुलित आहार र सक्रिय जीवनशैलीले हड्डीलाई बलियो राख्न मद्दत गर्छ र क्याल्सियम कमी हुनबाट बचाउँछ।

Address

Satdobato, Talchhikhel
Lalitpur

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+97715450350

Alerts

Be the first to know and let us send you an email when Blue Lotus Health Home, Satdobato posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Blue Lotus Health Home, Satdobato:

Shortcuts

Share